मौद्रिक नीतिमा सुनचाँदी रत्न तथा आभूषण महासंघको सुझाब
आर्थिक वर्ष ०७८/७९ का लागि निकट भविष्यमा जारी हुने मौद्रिक नीतिमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले विभिन्न सुझाब दिएको छ । महासंघले कोभिडबाट शिथिल अर्थतन्त्रलाई पुनर्जीवित गर्न सक्ने मौद्रिक नीति...
२३ कात्तिक, काठमाडौं । सुनचाँदी व्यवसायीहरुले सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधिमण्डलले सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी निर्देशकाको अभावमा व्यवसाय सञ्चालनमा नै बाधा पुगेको भन्दै निर्देशका जारी गर्न विभागसँग आग्रह गरेको हो । त्यसक्रममा […]
नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी व्यवसायसम्बन्धी कानून निर्माण गर्नसरकारसँग माग गरेको छ ।महासंघको प्रतिनिधिमण्डलले संसदको उद्योग, वाणिज्य तथा आपूर्ति समितिका पदाधिकारीसँग भेट गरी सुनचाँदी ब्यवसाय सम्वन्धी प्रष्ट कानून नभएको भन्द ैतत्काल व्यवस्था गर्न माग गरेको हो । उनीहरुले सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी प्रष्ट कानूनको अभावमा यो क्षेत्रमा आवद्ध व्यवसायी मर्कामा पर्दै आएको गुनासो गरेका छन् […]
काठमाडौँ,१५ वैशाख । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९८ हजार तोकिएको छ । यस साताको पहिलो कारोबार दिनदेखि नै सामान्य मूल्यमा ओरालो लाग्दै आएको पहेँलो धातु बुधबार प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला […]
सुनचाँदी व्यवसायीहरुले व्यवसायिक सुरक्षाका लागि व्यवसायी एकजुट हुने भएका छन् । उनीहरूले पेसागत एक्यबद्धता नभएसम्म व्यवसायिक सुरक्षा प्रदान नहुने भएकाले एकजुट हुने भएका हुन् ।आफ्नो व्यवसायिक सुरक्षाका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघ एकजुट हुने भएका हुन् । रत्न तथा भुषण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीको सम्मानमा आज आयोजित कार्यक्रममा व्यवसायीहरुले यस्तो आवश्यक्ता औल्याएका हुन् ।कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्
देशमा बर्सेनि अर्बौं रुपैयाँको सुनचाँदीको कारोबार हुने गरेको छ । देशभरमा सानाठूला गरी २३ हजारभन्दा बढी सुनचाँदी पसल रहेका र यस क्षेत्रमा प्रत्यक्ष एवं अप्रत्यक्ष गरी ३ लाखभन्दा बढीले रोजगारी गरिरहेकोे अनौपचारिक तथ्यांक छ । सुनचाँदी व्यवसायले ठूलै आकार ओगटिरहेको अवस्था भए पनि यो व्यवसायलाई व्यवस्थित र नियमित गर्ने उपयुक्त कानुनी आधारको अभावमा एकातिर उपभोक्ताहरू […]
काठमाडौं, साउन ११ । सुनचाँदी ब्यवसायीले सुनचाँदी व्यवसाय सञ्चालन सम्वन्धी ऐन ल्याउन सरकारसमक्ष आग्रह गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरुवीच सोमबार भएको भेटवार्तामा महासंघका पदाधिकारीहरुले सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी प्रष्ट ऐन ल्याउन आग्रह गरेका हुन् । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त प्रधानमन्त्री देउवासँग प्रष्ट […]
गुल्मीको सदरमुकाम तम्घासमा गएराति दुई वटा सुनचाँदी पसलमा चोरी भएको छ् ।भिमचोकस्थित सुनचाँदी व्यावसायिक संघका अध्यक्ष बालकृष्ण बरालको दिपेन्द्र मुना सुनचाँदी पसल र श्रीकृष्ण सुनारको शिव पार्वती नामक पसल तोडफोड गरि चोरी भएको हो ।आइतबार बिहान प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको डिएसपी पुरुषोतम प्रसाद पाण्डेले जानकारी दिए।