सुरक्षाका लागि व्यवसाय दर्ता गर्न सुनचाँदी व्यवसायीलाई गृहमन्त्रीको आग्रह
नेपाल सुनचाँदी, रत्न तथा आभुषण महासंघका अध्यक्ष रामप्रसाद विश्वकर्माले कच्चा पदार्थ, दक्ष जनशक्तिको अभाव तथा सुुन आयातमा लगाइएको कोटाले व्यवसाय जटिल अवस्थामा पुगेको बताउनुभयो ।