एमबीबीएस विद्यार्थीको आन्दोलनप्रति ७ विद्यार्थी संगठनको ऐक्यवद्धता

२६ पुस, काठमाडौं । एमबीबीएस विद्यार्थीको आन्दोलनप्रति संयुक्त विद्यार्थी संगठनले ऐक्यवद्धता जनाएको छ । एमालेको अनेरास्ववियुबाहेकका ७ विद्यार्थी संगठनको सोमबार दरबारमार्गमा बसेको बैठकले विभिन्न मेडिकल कलेजका विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माग पूरा गर्न दबाब दिएको हो । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियनलगायत संगठनहरूले विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौं उपत्यकामा रहेको काठमाडौं मेडिकल […]