आन्दोलनरत एमबीबीएस विद्यार्थीको आन्दोलनमा ७ विद्यार्थी संगठनको ऐक्यबद्धता

काठमाडौं : सात विद्यार्थी संघले काठमाडौं मेडिकल कलेज सिनामंगलमा जारी एमबीबीएस विद्यार्थीको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ। आज कलेज परिसरमा पुगेर रिले अनशनमा बसेका विद्यार्थीहरुसँग भेटेर संगठनका नेताहरुले आन्दोलनमा समर्थन जनाएका हुन्। मंगलवार सातवटा विद्यार्थी संगठनले मेडिकल कलेजका विद्यार्थी माथि भएको दमनको विरोध गर्दै ठगीको अनुसन्धान गर्न गृहमन्त्री बालकृष्ण खाणलाई ध्यानाकर्षण पत्र…