संयुक्त विद्यार्थी सङ्गठनले एमबीबीएस विद्यार्थीकाे आन्दाेलनप्रति ऐक्यबद्धता जनाउने

काठमाण्डाै – संयुक्त विद्यार्थी सङ्गठनले शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउने भएको छ । सात वटा विद्यार्थी सङ्गठनको आज साेमवार काठमाण्डौमा बसेको बैठकले एमबीबीएस विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै मापदण्ड विपरीत शैक्षिक संस्था चल्दै गएकोप्रति सम्बन्धित विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकले काठमाण्डौ विश्वविद्यालयअन्तर्गत नोबेल मेडिकल कलेज र काठमाण्डौ मेडिकल कलेजमा भएको भनिएकाे अनियमिताको समेत छानबिन गर्न माग गरेको छ । लामो समयदेखि ह...

सम्बन्धित सामग्री

राष्ट्रपतिकाे कदमविरुद्ध संयुक्त विद्यार्थी सङ्गठन आज पनि सडकमा (तस्बिरहरू)

काठमाण्डौ – संयुक्त विद्यार्थी सङ्गठनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै आज बिहीवार पनि विरोध प्रदर्शन गरेका छन् ।  संयुक्त विद्यार्थी सङ्गठनहरूले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन र नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन संयुक्तरूपमा विरोध प्रदर्श...

विद्यार्थी सङ्गठनले दिएको चन्दा आयल निगमका कर्मचारीले लिन मानेनन्

काठमाण्डाै – पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै आन्दोलन गरिरहेका विद्यार्थी सङ्गठनले चन्दा उठाएको रकम नेपाल आयल निगमको कार्यालयमा बुझाएका छन् । विभिन्न ६ वटा विद्यार्थी सङ्गठनले केही दिनअघि विरोध स्वरूप काठमाण्डौको रत्नपार्कमा एक/एक रुपैयाँ चन्दा उठाएका थिए । उठाइएको चन्दा आज संयुक्त विद्यार्थी सङ्गठनका नेताहरूले आयल निगमका कर्मचारीलाई बुझाउन खोजे पनि कर्मचारीले लिन अस्वीकार गरेपछि कार्यालय परिसरमा राखेर फर्किएका छन् । आफूहरू आउने थाहा पाएपछि निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौ...