यी हुन् पाकिस्तानमा एमबीबीएस र फार्मेसी अध्ययनका लागि छात्रवृतिमा छनोट भएका विद्यार्थी

पाकिस्तान सरकारले चिकित्सा शिक्षा तर्फको स्नातक तहको एमबीबीएस र डी फार्मेसी अध्ययनका लागि दिएको छात्रवृतिका लागि १९ जना विद्यार्थी छनोट भएका छन्।

सम्बन्धित सामग्री

यी हुन् पाकिस्तानमा छात्रवृत्तिमा पढ्न छनोट भएका चिकित्सा शिक्षाका १९ विद्यार्थी

काठमाडौं । सरकारले यो वर्ष पाकिस्तान सरकारको छात्रवृत्तिमा पढ्नका लागि तीन कार्यक्रममा १९ विद्यार्थी छनोट गरेको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस, बीडीएस र डिप्लोमा इन फार्मेसीमा गरी १९ जनाको सूची मंगलबार प्रकाशित गरेको हो । आयोगले यसअघि गरेको एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यताक्रमका आधारमा विद्यार्थी सिफारिस गरिएको जनाएको छ । सूची हेर्नोस्–

पाकिस्तानमा छात्रवृत्तिमा पढ्न चिकित्सा शिक्षाका १९ विद्यार्थी छनोट (सूचीसहित)

काठमाडौँ । सरकारले यो वर्ष पाकिस्तान सरकारको छात्रवृत्तिमा पढ्नका लागि तीन कार्यक्रममा १९ विद्यार्थी छनोट गरेको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस, बीडीएस र डिप्लोमा इन फार्मेसीमा गरी १९ जनाको सूची मंगलबार प्रकाशित गरेको हो । आयोगले यसअघि गरेको एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यताक्रमका आधारमा विद्यार्थी सिफारिस गरिएको जनाएको छ । सूची !