काठमाडौं : यस वर्षको मदन पुरस्कार योगेश राजको रणहारले प्राप्त गरेको छ। त्यसैगरी बैरागी काइँलालाई यस वर्षको जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय भएको छ।
आज बसेको मदन पुरस्कार गुठीको साधारणसभाले नेपाली साहित्य क्षेत्रको सबैभन्दा बढी सम्मानित पुरस्कारको घोषणा गरेको हो।
आज बसेको मदन पुरस्कार गुठीको साधारण सभाले यस