'मदन पुरस्कार' भगिराज इङनाम र 'जगदम्वा श्री' भैरब बहादुर थापालाई

काठमाडौं :यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहलाई प्रदान गरिएको छ भने जगदम्वा श्री पुरस्कार नृत्य सम्राट भैरव बहादुर थापालाई प्रदान गरिने भएको छ।मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले उक्त कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको गुठिले जनाएको छ ।जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरव बहादुर थापा नेपालको नृत्य विधामा प्रख्यात मानिन्छन्।  यसअघि ‘मदन पुरस्कार २०७७’का लागि नौ पुस्तक सार्वजनिक भएका थिए।देशैभरबाट प्राप्त दु

सम्बन्धित सामग्री

नवराज लम्साललाई मदन पुरस्कार

काठमाडौं । २०७८ सालको मदन पुरस्कार डा. नवराज लम्सालको कविता संग्रह ‘अग्नि’ले पाएको छ । मदन पुरस्कार गुठीको साधारण सभाले अग्नि काब्यलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । यस्तै २०७८ सालको जगदम्बा–श्री पुरस्कार भारतको बनारसबाट प्रकाशित ‘उदय’ पत्रिकाका सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ रहेको […]

अग्निलाई मदन पुरस्कार, श्रेष्ठलाई जगदम्बाश्री

११ भदौ, काठमाडौं । २०७८ सालको मदन पुरस्कार डा. नवराज लम्सालको कविता संग्रह अग्निले पाएको छ । मदन पुरस्कार गुठीको साधारण सभाले अग्निलाई मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । त्यस्तै २०७८ सालको जगदम्बा-श्री पुरस्कार बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठले पाएका छन् । दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ […]

यी हुन् ‘मदन पुरस्कार- २०७८’ का लागि छनाेट भएका ८ पुस्तक

काठमाडाैँ – मदन पुरस्कार गुठीले मदन पुरस्कार-२०७८ काे लागि ८ पुस्तक छनाेट गरेकाे छ। यसवर्षकाे पुरस्कारका लागि गुठीलाई प्राप्त भएका २९९ पुस्तकमध्ये बढीमा १० पुस्तक छनाेट गर्न बनेकाे समितिले ८ पुस्तक छनाेट गरेकाे मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन्। उनका अनुसार छनाेट भएका ८ पुस्तकमध्ये एउटा पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा मदन पुरस्कार-२०७८ […]

जगदम्बा–श्री सम्मान र  मदन पुरस्कार अर्पण

मदन पुरस्कार गुठीले जगदम्बा–श्री र मदन पुरस्कार अर्पण गरेको छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले बुधबार आयोजित समारोहमा नृत्यशास्त्री भैरवबहादुर थापालाई २०७७ सालको जगदम्बा–श्री सम्मान र लेखक भगीराज...

इङ्नामलाई मदन पुरस्कार र थापालाई जगदम्बाश्री सम्मान प्रदान

काठमाण्डाै – यस वर्षको मदन पुरस्कार र जगदम्बाश्री सम्मान आज बुधवार प्रदान गरिएको छ । आयोजक मदन पुरस्कार गुठीले लेखक भगिराज इङ्नामलाई मदन पुरस्कार र नृत्यशास्त्री भैरवबहादुर थापालाई जगदम्बाश्री सम्मान प्रदान गरेको हो । लेखक इङ्नामलाई लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह पुस्तकका लागि २०७७ सालको मदन पुरस्कार प्रदान गरिएको हो । नृत्यशास्त्री थापाले जगदम्बाश्री सम्मान ग्रहण गर्दै आफ्नो कामको मूल्याङ्कन भएकोमा खुसी लागेको बताउनुभयो । त्यस्तै मदन पुरस्कार ग्रहण गर्दै लेखक इङ्नामले आफूले लेखेको लिम्बुवानको इतिहास अनुमो...

यो वर्षको मदन पुरस्कार इङनामलाई, जगदम्बाश्री थापालाई

यो वर्षको मदन पुरस्कार लेखक भगिराज इङनामलाई प्रदान गरिने भएको छ । असोज ७ गते बसेको मदन पुरस्कार गुठीको साधारणसभाले  ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्बत १७१९–२०२०’ का लागि इङनामलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । साधारणसभाले नृत्य क्षेत्रको उन्नयनमा समर्पित रहेका भैरबहादुर थापालाई जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको छ ।साधारणसभाले अन्य ९ वटा पुस्तकलाई समेत पुरस्कृत गर्ने सूचीमा छनौट गरेको छ ।  विसं. २०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट

इ‌ङ्नामलाई मदन पुरस्कार, थापालाई जगदम्बाश्री

७ असोज, काठमाडौं । यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहलाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले सो कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । त्यस्तै जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ […]

लिम्बुवानको दस्तावेज संग्रहलाई मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीको बिहीबारको साधारण सभाले भगिराज इङनामको पुस्तक ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह सम्बत १७१९–२०२०’लाई मदन पुरस्कार दिने निर्णय गरेको छ । बैठकले नेपाली इतिहासका प्राथमिक सामाग्रीहरुको संकलन र पहुँचलाई विस्तार गरेकाले भगिराजको पुस्तकलाई ‘मदन पुरस्कार २०७७’ प्रदान गरिने निर्णय गरेको गुठीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । त्यस्तै सात दशकदेखि नेपाली नृत्य विधाको अध्ययन, […]

मदन पुरस्कार गुठीले सार्वजनिक गर्‍यो श्रेष्ठ सूची

'मदन पुरस्कार २०७७'क लागि ९ पुस्तक छानिएका छन् । देशैभरबाट प्राप्त २२२ पुस्तकबाट मदन पुरस्कारका लागि ९ पुस्तक छानिएका हुन् । मदन पुरस्कार गुठीले शुक्रबार सार्वजनिक गरेको यो सूचीमध्ये एकले 'मदन पुरस्कार २०७७' प्राप्त...