काठमाडौं : वर्ष २०७७ को ‘मदन पुरस्कार’ ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९-२०२०’का लेखक भगिराज इङ्नामले पाउने भएका छन्।
मदन पुरस्कार गुठीको आज बसेको बैठक अनुसार २०७७ को ‘जगदम्बा-श्री’ तथा ‘मदन पुरस्कार’ को घोषणा गरिएको हो। मदन पुरस्कारको आधिकारिक फेसबुक पेजमार्फत यसबारे जानकारी दिइएको छ।
साथै, यस वर्षको जगदम्बा-श्री पुरस्कार…