काठमाडौं – यस वर्षको मदन पुरस्कार निलम कार्की निहारिका र जगदम्बा–श्री पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीले बिहीबार रातो बंगलास्थित दीक्षित थिएटरमा एक कार्यक्रमकाबीच मदन र जगदम्बा–श्री पुरस्कार विजेतालाई सम्मान तथा पुरस्कार वितरण गरेको हो ।
यस वर्षको मदन पुरस्कार निलम कार्की निह...