काठमाडौं । यस वर्षको जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित हुने ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ । यस्तै मदन पुरस्कार नवराज लम्सालको महाकाव्य ‘अग्नि’लाई प्रदान गरिने मदन पुरस्कार गुठीले जनाएको छ । ८२ वर्षीय श्रेष्ठ कथा, कविता, निबन्ध, उपन्यास र समालोचनामा कलम चलाउदै आएका छन् । मदन पुरस्कार गुठीको शनिबार बसेको बैठकले श्रेष्ठलाई जगदम्बा […]
The post यस वर्षको जगम्दबा श्री श्रेष्ठ र मदन पुरस्कार लम्साललाई appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.