यसवर्षकाे मदन पुरस्कार लम्साल र जगदम्बा श्री पुरस्कार श्रेष्ठलाई

काठमाडाैं : यस वर्षकाे मदन पुरस्कार डा. नवराज लम्साल र जगदम्बा श्री पुरस्कार दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएकाे छ।मदन पुरस्कार गुठीको आज बसेकाे साधारण सभाले याे निर्णय गरेकाे हाे।डा. लम्साललाई 'अग्‍नि' पुस्तकका लागि पुरस्कार प्रदान गर्न लागिएकाे हाे भने वनारसबाट प्रकाशित 'उदय'का सम्पादक श्रेष्ठलाई भाषासेवा गरेवापत पुरस्कार प्रदान गर्न लागिएकाे हाे। 

सम्बन्धित सामग्री

नवराज लम्साललाई मदन पुरस्कार

काठमाडौं । २०७८ सालको मदन पुरस्कार डा. नवराज लम्सालको कविता संग्रह ‘अग्नि’ले पाएको छ । मदन पुरस्कार गुठीको साधारण सभाले अग्नि काब्यलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । यस्तै २०७८ सालको जगदम्बा–श्री पुरस्कार भारतको बनारसबाट प्रकाशित ‘उदय’ पत्रिकाका सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ रहेको […]

यस वर्षको जगम्दबा श्री श्रेष्ठ र मदन पुरस्कार लम्साललाई

काठमाडौं । यस वर्षको जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित हुने ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ । यस्तै मदन पुरस्कार नवराज लम्सालको महाकाव्य ‘अग्नि’लाई प्रदान गरिने मदन पुरस्कार गुठीले जनाएको छ । ८२ वर्षीय श्रेष्ठ कथा, कविता, निबन्ध, उपन्यास र समालोचनामा कलम चलाउदै आएका छन् । मदन पुरस्कार गुठीको शनिबार बसेको बैठकले श्रेष्ठलाई जगदम्बा […] The post यस वर्षको जगम्दबा श्री श्रेष्ठ र मदन पुरस्कार लम्साललाई appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

जगदम्बाश्री पुरस्कार श्रेष्ठलाई, मदन पुरस्कार लम्साललाई

२०७८ सालकाे जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित उदय का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको शनिबार सम्पन्न साधारणसभाले सो निर्णय गरेको कुन्दा दिक्षितले जानकारी दिएका हुन् ।त्यस्तै मदन पुरस्कार 'अग्‍नि' पुस्तकका लागि डा नवराज लम्साललाई प्रदान गर्ने निर्णय गरिएको दिक्षितले बताएका छन् ।

यस वर्षको मदन पुरस्कार लम्साललाई

काठमाडौं । यस वर्षको जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित हुने ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ । यस्तै मदन पुरस्कार नवराज लम्सालको महाकाव्य ‘अग्नि’लाई प्रदान गरिने मदन पुरस्कार गुठीले जनाएको छ । ८२ वर्षीय श्रेष्ठ कथा, कविता, निबन्ध, उपन्यास र समालोचनामा कलम चलाउदै आएका छन् । मदन पुरस्कार गुठीको शनिबार बसेको बैठकले श्रेष्ठलाई जगदम्बा श्री […]

अग्निलाई मदन पुरस्कार, श्रेष्ठलाई जगदम्बाश्री

११ भदौ, काठमाडौं । २०७८ सालको मदन पुरस्कार डा. नवराज लम्सालको कविता संग्रह अग्निले पाएको छ । मदन पुरस्कार गुठीको साधारण सभाले अग्निलाई मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । त्यस्तै २०७८ सालको जगदम्बा-श्री पुरस्कार बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठले पाएका छन् । दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ […]

मदन पुरस्कार 'अग्‍नि'लाई, जगदम्बा श्री श्रेष्ठलाई

यस वर्षको जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित भएको 'उदय'का सम्पादक दुर्गाप्रसाद श्रेष्ठ र मदन पुरस्कार नवराज लम्सालको महाकाव्य 'अग्नि'लाई प्रदान गरिने भएको छ ।

इ‌ङ्नामलाई मदन पुरस्कार, थापालाई जगदम्बाश्री

७ असोज, काठमाडौं । यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहलाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले सो कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । त्यस्तै जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ […]

यस वर्षको मदन पुरस्कार लिम्बुवान पुस्तकलाई, भैरब बहादुर थापालाई जगदम्बा-श्री

काठमाडौं : वर्ष २०७७ को ‘मदन पुरस्कार’ ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९-२०२०’का लेखक भगिराज इङ्नामले पाउने भएका छन्। मदन पुरस्कार गुठीको आज बसेको बैठक अनुसार २०७७ को ‘जगदम्बा-श्री’ तथा ‘मदन पुरस्कार’ को घोषणा गरिएको हो। मदन पुरस्कारको आधिकारिक फेसबुक पेजमार्फत यसबारे जानकारी दिइएको छ। साथै, यस वर्षको जगदम्बा-श्री पुरस्कार…

'मदन पुरस्कार' भगिराज इङनाम र 'जगदम्वा श्री' भैरब बहादुर थापालाई

काठमाडौं :यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहलाई प्रदान गरिएको छ भने जगदम्वा श्री पुरस्कार नृत्य सम्राट भैरव बहादुर थापालाई प्रदान गरिने भएको छ।मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले उक्त कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको गुठिले जनाएको छ ।जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरव बहादुर थापा नेपालको नृत्य विधामा प्रख्यात मानिन्छन्।  यसअघि ‘मदन पुरस्कार २०७७’का लागि नौ पुस्तक सार्वजनिक भएका थिए।देशैभरबाट प्राप्त दु

रणहारलाई मदन पुरस्कार, जगदम्बा श्री पुरस्कार बैरागी काइँलालाई :: Pahilopost.com

काठमाडौं : यस वर्षको मदन पुरस्कार योगेश राजको रणहारले प्राप्त गरेको छ। त्यसैगरी बैरागी काइँलालाई यस वर्षको जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय भएको छ। आज बसेको मदन पुरस्कार गुठीको साधारणसभाले नेपाली साहित्य क्षेत्रको सबैभन्दा बढी सम्मानित पुरस्कारको घोषणा गरेको हो।  आज बसेको मदन पुरस्कार गुठीको साधारण सभाले यस