जगदम्बाश्री पुरस्कार श्रेष्ठलाई, मदन पुरस्कार लम्साललाई

२०७८ सालकाे जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित उदय का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको शनिबार सम्पन्न साधारणसभाले सो निर्णय गरेको कुन्दा दिक्षितले जानकारी दिएका हुन् ।त्यस्तै मदन पुरस्कार 'अग्‍नि' पुस्तकका लागि डा नवराज लम्साललाई प्रदान गर्ने निर्णय गरिएको दिक्षितले बताएका छन् । 

सम्बन्धित सामग्री

नवराज लम्साललाई मदन पुरस्कार

काठमाडौं । २०७८ सालको मदन पुरस्कार डा. नवराज लम्सालको कविता संग्रह ‘अग्नि’ले पाएको छ । मदन पुरस्कार गुठीको साधारण सभाले अग्नि काब्यलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । यस्तै २०७८ सालको जगदम्बा–श्री पुरस्कार भारतको बनारसबाट प्रकाशित ‘उदय’ पत्रिकाका सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ रहेको […]

अग्निलाई मदन पुरस्कार, श्रेष्ठलाई जगदम्बाश्री

११ भदौ, काठमाडौं । २०७८ सालको मदन पुरस्कार डा. नवराज लम्सालको कविता संग्रह अग्निले पाएको छ । मदन पुरस्कार गुठीको साधारण सभाले अग्निलाई मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । त्यस्तै २०७८ सालको जगदम्बा-श्री पुरस्कार बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठले पाएका छन् । दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ […]

यी हुन् ‘मदन पुरस्कार- २०७८’ का लागि छनाेट भएका ८ पुस्तक

काठमाडाैँ – मदन पुरस्कार गुठीले मदन पुरस्कार-२०७८ काे लागि ८ पुस्तक छनाेट गरेकाे छ। यसवर्षकाे पुरस्कारका लागि गुठीलाई प्राप्त भएका २९९ पुस्तकमध्ये बढीमा १० पुस्तक छनाेट गर्न बनेकाे समितिले ८ पुस्तक छनाेट गरेकाे मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन्। उनका अनुसार छनाेट भएका ८ पुस्तकमध्ये एउटा पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा मदन पुरस्कार-२०७८ […]

जगदम्बा–श्री सम्मान र  मदन पुरस्कार अर्पण

मदन पुरस्कार गुठीले जगदम्बा–श्री र मदन पुरस्कार अर्पण गरेको छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले बुधबार आयोजित समारोहमा नृत्यशास्त्री भैरवबहादुर थापालाई २०७७ सालको जगदम्बा–श्री सम्मान र लेखक भगीराज...

इङ्नामलाई मदन पुरस्कार र थापालाई जगदम्बाश्री सम्मान प्रदान

काठमाण्डाै – यस वर्षको मदन पुरस्कार र जगदम्बाश्री सम्मान आज बुधवार प्रदान गरिएको छ । आयोजक मदन पुरस्कार गुठीले लेखक भगिराज इङ्नामलाई मदन पुरस्कार र नृत्यशास्त्री भैरवबहादुर थापालाई जगदम्बाश्री सम्मान प्रदान गरेको हो । लेखक इङ्नामलाई लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह पुस्तकका लागि २०७७ सालको मदन पुरस्कार प्रदान गरिएको हो । नृत्यशास्त्री थापाले जगदम्बाश्री सम्मान ग्रहण गर्दै आफ्नो कामको मूल्याङ्कन भएकोमा खुसी लागेको बताउनुभयो । त्यस्तै मदन पुरस्कार ग्रहण गर्दै लेखक इङ्नामले आफूले लेखेको लिम्बुवानको इतिहास अनुमो...

यो वर्षको मदन पुरस्कार इङनामलाई, जगदम्बाश्री थापालाई

यो वर्षको मदन पुरस्कार लेखक भगिराज इङनामलाई प्रदान गरिने भएको छ । असोज ७ गते बसेको मदन पुरस्कार गुठीको साधारणसभाले  ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्बत १७१९–२०२०’ का लागि इङनामलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । साधारणसभाले नृत्य क्षेत्रको उन्नयनमा समर्पित रहेका भैरबहादुर थापालाई जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको छ ।साधारणसभाले अन्य ९ वटा पुस्तकलाई समेत पुरस्कृत गर्ने सूचीमा छनौट गरेको छ ।  विसं. २०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट

इ‌ङ्नामलाई मदन पुरस्कार, थापालाई जगदम्बाश्री

७ असोज, काठमाडौं । यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहलाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले सो कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । त्यस्तै जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ […]

लिम्बुवानको दस्तावेज संग्रहलाई मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीको बिहीबारको साधारण सभाले भगिराज इङनामको पुस्तक ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह सम्बत १७१९–२०२०’लाई मदन पुरस्कार दिने निर्णय गरेको छ । बैठकले नेपाली इतिहासका प्राथमिक सामाग्रीहरुको संकलन र पहुँचलाई विस्तार गरेकाले भगिराजको पुस्तकलाई ‘मदन पुरस्कार २०७७’ प्रदान गरिने निर्णय गरेको गुठीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । त्यस्तै सात दशकदेखि नेपाली नृत्य विधाको अध्ययन, […]

मदन पुरस्कार गुठीले सार्वजनिक गर्‍यो श्रेष्ठ सूची

'मदन पुरस्कार २०७७'क लागि ९ पुस्तक छानिएका छन् । देशैभरबाट प्राप्त २२२ पुस्तकबाट मदन पुरस्कारका लागि ९ पुस्तक छानिएका हुन् । मदन पुरस्कार गुठीले शुक्रबार सार्वजनिक गरेको यो सूचीमध्ये एकले 'मदन पुरस्कार २०७७' प्राप्त...