युक्रेन-रुस युद्ध : रुसी सेनाले सर्वसाधारणको हत्या गर्न थालेपछि संसार भरबाट निन्दा

युक्रेनमा रुसले युद्ध अपराध गरेको भन्दै त्यसको विश्वव्यापी विरोध भएको छ । रुसी सेना किभबाट फर्किन थालेपछि नागरिक हत्या गरेका प्रष्ट प्रमाणहरु फेला परिरहेका बेला विश्व समुदायले त्यसको निन्दा गरेको हो ।   युक्रेनले आइतबार किभ नजिकैको बुचा सहरको एउटा सडकमा २० सर्वसाधारणको शव फेला परेको जनाएको थियो । जर्मनीले त्यसलाई ‘भयानक युद्ध अपराध’ भन्दै […]