आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले जवाफ दिने

विराटनगर। प्रदेश–१ को प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्दै छ। आज बैठकमा सांसदहरुले उठाएका जिज्ञासा र सुझावहरुको विषयमा मुख्यमन्त्री शेरधन राईले जवाफ दिने र नीति तथा कार्यक्रमलाई निर्णायर्थ पेस गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव गोपाल पराजुलीले बताए।

सम्बन्धित सामग्री

बागमती प्रदेशसभा बैठक सुरु

काठमाडौँ- बागमती प्रदेशसभा बैठक सुरु भएको छ । आज बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको बैठक अपराह्न १ बजेदेखि सुरु भएको हो । प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले आजको बैठकमा यसअघि बसेको प्रदेशसभामा सांसदहरुले शून्य समय र विशेष समयमा उठाएका प्रश्नको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले जवाफ दिने कार्यसूची रहेको बताए । उनले आजको […]

बाग्मती प्रदेशसभा बैठक बस्दै

हेटौँडा– बाग्मती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । बैठक प्रदेशसभा भवन हेटौँडामा बिहान ११ बजे बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८–०८१ को विनियोजन विधेयकमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।  यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमा बिभेद गरेको भन्दै बजेटमाथि छलफल चलाउन दिएको थिएन । तर, बाग्मती प्रदेश सरकारले प्रतिपक्षका मागसमेत सुनवाइ […]

गण्डकी प्रदेशसभा अगाडि मुख्यमन्त्रीको राजीनामा माग्दै प्रर्दशन

पोखरा : पोखराको नदिपुरमा रहेको गण्डकी प्रदेशसभा भवन अगाडि मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको राजीनामा माग्दै नेकपा (एमाले) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र युवा संघले प्रदर्शन गरेका छन्। आज बिहान ११ बजे संसद बैठक डाँकिएको थियो। जसमा मुख्यमन्त्री पोखरेलले विशेष समयमा बजेटबारे उठेका विषयमा जवाफ दिने…

बागमती प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित

बागमती प्रदेशसभा बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि थप छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले भोलि बिहान ११ बजे बैठक बोलाएका हुन् ।भोलिको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि थप छलफल हुनुको साथै बजेटमाथि उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिनेछन् । त्यस्तै सरकारको काम कारवाही र बजेटमाथि सांसदहरुले राखेको प्रश्नहरुको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलेसमेत जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको

लुम्बिनी प्रदेशमा बजेट विनियोजन सुरु

लुम्बिनी प्रदेशमा बजेट विनियोजन सुरु भएको छ । लुम्बिनी प्रदेशको २५ मिनटका लागि स्थगित भएको प्रदेशसभा बैठक सुरु भएको हो । स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरणको सरकारले जवाफ नदिँदासम्म बैठक चल्न नदिने एमालेको घोषणासँगै बैठक २५ मिनेटलाई स्थगित भएको थियो । सरकारले जवाफ दिने भएपछि बैठक सुरु भएको हो । यसअघि एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले राज्यमन्त्री वली प्रकरणमा मुख्यमन्त्रीको जवाफ माग गरेका थिए । सरकारको तर्फबाट प्रदेशका आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले जवाफ दिँदै छन्

साढे दुई घण्टापछि सुरु भयो वाग्मती प्रदेशसभाको बैठक

काठमाडौं : वाग्मती प्रदेशसभाको आज बिहान स्थगित भएको बैठक पुनः सुरु भएको छ। नेकपा एमालेको अवरोधपछि रोकिएको प्रदेशसभा बैठक पुनः सुरु भएको हो।  एमालेले उठाएका विषयमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सदनमा जवाफ दिने र मुख्य सचिवको संयोजकत्वमा छानबिन समिति गठन गर्न सहमति जुटेपछि बैठक सुरु भएको हो। सरकारको नीति तथा…

मुख्यमन्त्रीलाई सभामुखले नबोल्न रुलिङ गरेपछि...

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको भूमिकामाथि प्रश्न उठाएका छन्। बिहीबार बसेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दलले उठाएको प्रश्नको जवाफ दिन सभामुख श्रेष्ठले रोक लगाएपछि मुख्यमन्त्री पाण्डेले सभामुखको भूमिकामाथि प्रश्न उठाएका हुन्।बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री पाण्डेले एमालेले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची राखिएको थियो। तर, बैठक बस्ने बेलामा मुख्यमन्त्रीले जव

बागमती प्रदेशको अर्को बैठक आजै बस्ने, मुख्यमन्त्रीले जवाफ दिने

हेटौंडा :  अर्को सूचना नआएसम्मका लागि स्थगित भएको बागमती प्रदेशको प्रदेशसभा बैठक आजै दिउँसो २ बजे बस्ने भएको छ।बिहीबार बिहान बसेको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि स्थगित भएको थियो। एमालेले उठाएको प्रश्नको जवाफ आज बिहान बसेको सदनमा मुख्यमन्त्रीले जवाफ दिने बताइएको भए पनि बैठकमा मुख्यमन्त्री नै उपस्थित नभएपछि एमालेले पुनः बैठक अवरुद्व गरेको थियो।एमालेको अवरोधसँगै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए।सभामुखले बैठक स्थगित गरेको केही समयपछि

मैले चढ्ने गाडी कति मूल्यको हो, मलाई नै थाहा छैन : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूले चढ्ने गाडी कति मूल्यको हो भने आफूलाई नै थाहा नभएको जिकिर गरेका छन् । प्रदेशसभाको २१ औ बैठकमा प्रदेशसभा सदस्यहरूले उठाएका विषयको जवाफ दिने क्रममा मुख्यमन्त्री राईले आफू सवार गाडी कति मूल्यको हो भनेर आफूलाई जानकारी नभएको भन्दै अब भने मूल्यको बारेमा जानकारी लिने जवाफ फर्काए ।सरकारले बनाएको कार्यविधिलाई लत्याउँदै मुख्यमन्त्री राईले महँगो मूल्यको गाडी खरिद गरेको भन्दै  प्रदेशसभा बैठकमा सभासद्ले मुख्यमन्त्रीसँग जवाफ माग गरेका थिए । मुख्यमन्त्री राईले प्र

प्रदेशसभा बैठकमा जब मन्त्री सांसदमाथि खनिए....

प्रदेश १ प्रदेशसभा बैठकमा एक मन्त्रीले व्यक्तिगत आलोचना र गाली बेइज्जती गर्न थालेपछि सभामुखले चार पटक रुलिङ गर्नुपरेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले सांसदविरुद्ध व्यक्तिगत आलोचना गर्न थालेपछि सभामुख प्रदीपकुमार भण्डारीले उनलाई चार पटक रुलिङ गरेका हुन् । आइतबार मन्त्रालयगत बजेट विनियोजनका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री  गुरुङ आफ्नै जिल्ला ओखलढुंगाबाट निर्वाचित माओवादी केन्द्रका सांसद मोहन खड्कामाथि खनिएका थिए ।सभामुखको रुलिङलाई बेवास्ता ग