मैले चढ्ने गाडी कति मूल्यको हो, मलाई नै थाहा छैन : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूले चढ्ने गाडी कति मूल्यको हो भने आफूलाई नै थाहा नभएको जिकिर गरेका छन् । प्रदेशसभाको २१ औ बैठकमा प्रदेशसभा सदस्यहरूले उठाएका विषयको जवाफ दिने क्रममा मुख्यमन्त्री राईले आफू सवार गाडी कति मूल्यको हो भनेर आफूलाई जानकारी नभएको भन्दै अब भने मूल्यको बारेमा जानकारी लिने जवाफ फर्काए ।सरकारले बनाएको कार्यविधिलाई लत्याउँदै मुख्यमन्त्री राईले महँगो मूल्यको गाडी खरिद गरेको भन्दै  प्रदेशसभा बैठकमा सभासद्ले मुख्यमन्त्रीसँग जवाफ माग गरेका थिए । मुख्यमन्त्री राईले प्र

सम्बन्धित सामग्री

थाहा नगरपालिकामा रुपचन्द्र विष्टको 'थाहा दर्शन' पढाइ हुने

हेटौंडा : उत्तरी मकवानपुरको थाहा नगरपालिकाले रुपचन्द्र विष्टको 'थाहा दर्शन'लाई जीवन्त बनाउन विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ।नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका सबै विद्यालयमा स्थानीय पाठ्यक्रमको रुपमा थाहा आन्दोलनको प्रणेता रुपचन्द्र विष्टको दर्शनलाई विद्यालयमा पढाउने भएको भएको हो।विष्टको थाहा दर्शनलाई ‘थाहा ज्ञानमाला’ को रुपमा विद्यालयको पाठ्यक्रम तयार पारिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका मेयर लवशेर विष्टको अनुसार नगरपालिकाले दुई चरणमा गरी पा

लुक्दा थाहा होला

पालो माग्न अर्का दैलो ढुक्दा थाहा होला लम्पसार परि गोडामा झुक्दा थाहा होला।। छिमेकीमा दौरा थाप्दै माग्ने बानी बस्यो बेला बेला मूलको पानी सुक्दा थाहा होला।। बनेकालाई भत्काइवरी शहर गाउँको सफर बिग्रेकालाई सप्य्रो भनि फुक्दा थाहा होला।। आफै भान्छे चर्काए भुँडी नातागोता सबको वायु शुलले आन्द्रे थैली दुख्दा थाहा होला।। ल्याप्चे हाने तमसुकमा खुम्चिए जल […]

थाहा नगरपालिका फेरि पनि उत्कृष्ट

मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका फेरि पनि उत्कृष्ट नगरपालिका बनेको छ । अघिल्ला वर्षजस्तै यो वर्ष पनि थाहा नगर जिल्लामै उत्कृष्ट बनेको हो । जिल्ला समन्वय समितिको छैटौँ जिल्ला सभाको अवसर पारेर थाहा नगरपालिकालाई जिल्लाका स्थानीय तहहरूमध्ये उत्कृष्ट घोषणा गरेको हो । यो घोषणासँगै थाहा नगरले ह्याट्रिक गरेको छ । लगातार ३ वर्ष जिल्लामा […]