काठमाडौं : वाग्मती प्रदेशसभाको आज बिहान स्थगित भएको बैठक पुनः सुरु भएको छ। नेकपा एमालेको अवरोधपछि रोकिएको प्रदेशसभा बैठक पुनः सुरु भएको हो।
एमालेले उठाएका विषयमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सदनमा जवाफ दिने र मुख्य सचिवको संयोजकत्वमा छानबिन समिति गठन गर्न सहमति जुटेपछि बैठक सुरु भएको हो। सरकारको नीति तथा…