मुख्यमन्त्रीलाई सभामुखले नबोल्न रुलिङ गरेपछि...

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको भूमिकामाथि प्रश्न उठाएका छन्। बिहीबार बसेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दलले उठाएको प्रश्नको जवाफ दिन सभामुख श्रेष्ठले रोक लगाएपछि मुख्यमन्त्री पाण्डेले सभामुखको भूमिकामाथि प्रश्न उठाएका हुन्।बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री पाण्डेले एमालेले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची राखिएको थियो। तर, बैठक बस्ने बेलामा मुख्यमन्त्रीले जव

सम्बन्धित सामग्री

सभामुखको रुलिङ सरकारले मान्दैन भने ससदको के काम

मुलुकका जल्दाबल्दा समस्या सम्बोधन गर्न सांसदहरुले उठाएका विषयहरु कार्यान्वयन गर्न सभामुखले सरकारलाई रुलिङ गरे पनि सरकारले त्यसको सुनुवाई भएको छैन । सरकारले संसदको कुरा नसुन्ने र ससदले दिएको रुलिङ नमान्ने हो भने संसदको के काम भन्ने प्रश्न समेत उठ्न थालेको छ । आजको प्रतिनिधिसभाको बैठकमा सरकारले रुलिङ नमानेको भन्दै बिरोध भएको छ । बैठक प्रारम्भ …

किन बढ्दैछ इन्धनको मूल्य? जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले इन्धनको मूल्यवृद्धिको कारण सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्। पटक-पटक इन्धनको मूल्यवृद्धि भएको भन्दै सांसदहरुले प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको ध्यानकर्षण गराएपछि उनले सरकारका नाममा रुलिङ गरेका हुन्। सभामुखले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको भन्दै भने, ‘माननीय सदस्यहरुले उठाउनुभएको विषयमा सरकारको पनि ध्यानाकर्षण…

इन्धनको मूल्यवृद्धिबारे जवाफ दिन सभामुखको रुलिङ

काठमाडौँ,६ असार । सभामुख अग्निप्रसाद सापकोटाले इन्धनको मूल्यवृद्धिको कारण सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । पटक–पटक इन्धनको मूल्यवृद्धि भएको भन्दै सांसदहरुले प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको ध्यानकर्षण गराएपछि उनले सरकारका नाममा रुलिङ गरेको हो । सभामुखले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको बताए । सभामुखले भने, “माननीय सदस्यहरुले उठाएको विषयमा सरकारको पनि ध्यानाकर्षण […]

सभामुखद्वारा प्रदेशसभामा ‘बिजनेस’ दिन रुलिङ

काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाको सोमबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले सदनमा छलफलका लागि ‘बिजनेस’ दिन सरकारलाई रुलिङ गरेका छन् । बिजनेस नहुँदा आफूले सदनको कारबाही पर सार्नु परेको भन्दै सभामुखले भने, “हामीसँग बिजनेस छैन, सरकार र प्रदेश समितिका सभापतिलाई पटक पटक आग्रह गरेको छु ।” संसद्लाई सञ्चालन गर्ने कार्य सरकार र प्रदेशसभामा रहेका समिति दुवैको समन्वयमा […]

सुदूरपश्चिम प्रदेशसभा : सभामुखद्वारा ‘बिजनेस’ दिन रुलिङ

सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले सदनमा छलफलका लागि ‘बिजनेस’ दिन सरकारलाई रुलिङ गरेका छन् ।   विजनेश नहुँदा आफूले सदनको कारवाही पर सार्नु परेको भन्दै सभामुखले भने, “हामीसँग बिजनेश छैन, सरकार र प्रदेश समितिका सभापतिलाई पटकपटक आग्रह गरेको छु ।” संसद्लाई सञ्चालन गर्ने कार्य सरकार र प्रदेशसभामा रहेका समिति दुवैको समन्वयमा अगाडि बढोस् भनी आफूले पहिलो पटक ध्यानाकर्षण गराउनु परेको उनले बताए ।एक अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध हटाउन सभामुखको रुलिङ

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हटाउन रुलिङ गरेका छन्। आइतबारको संसद् बैठकमा सभामुखले संसद्‌मा ४२ वटा विधेयक विचाराधीन अवस्थामा रहेको भन्दै एमालेलाई अवरोध हटाउन आग्रह गरेका हुन्। सभामुखले भने, ‘सभामा विचाराधीन ४२ विधेयकलाई नियमानुसार पारित गर्ने, आमनागरिकका दैनिक समस्या जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसद्‌प्रति उत्तरदायी बनाउने, कानून निर्माण एवं निगरानी गर्ने

मात्रिका यादवको असंसदीय शब्द हटाउन सभामुखको रुलिङ

२९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद मात्रिका यादवले विपक्षी दलका नेता केपी शर्मा ओलीबारे प्रयोग गरेको केही शब्द हटाउन सभामुखले रुलिङ गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठक सुुरु भएलगतै नेकपा एमाले प्रमुख सचेतक विशाल भट्टराईले बिहीबारको बैठकमा अमर्यादित र असंसदीय शब्द प्रयोग भएको भन्दै आपत्ति जनाए । बिहीबारको बैठकमा माओवादी सांसद यादवले एमाले […]