बालुवाटारको बिदाइ भेटमा ओली आक्रोशित : अदालतमा राजनीति भयो, प्रचण्डले भनेको कुरा ठ्याक्कै कसरी मिलिरहेको छ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा राजनीति भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। सर्वोच्च अदालतले जेठ २१ र २७ गते ओलीको मन्त्रिपरिषद् विस्तारको निर्णयलाई मंगलवार बदर गरेपछि ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका थिए। मन्त्रीहरुसँगको छलफलमा ओलीले अदालतमा सेटिङ भएको बताए। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दिनअघि नै…

सम्बन्धित सामग्री

सिनेमामा निषेधको राजनीति

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत हप्ता प्रकाशित गरेको चलचित्र जाँचसम्बन्धी कार्यविधि -२०८० को मस्यौदाले सिनेमा निर्माता, निर्देशक र सिनेमासँग सम्बन्धित व्यक्तिहरूलाई निराश मात्र हैन, आक्रोशित बनाएको छ। मन्त्रालयले यस कार्यविधिको मस्यौदामार्फत् अब बन्ने सिनेमामा कानुनको स्पष्ट सम्भावित खाका प्रस्तुत गरेको छ। अर्थात् भर्खरै विकास हुँदै गरेको नेपाली सिनेमा कलाले आउने दिनमा थुप्रै निषेध बेहोर्नुपर्ने […]

सरकारले निषेधको राजनीति गरेको भन्दै रवि लामिछाने आक्रोशित

काठमाडौं, ८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुर्गा प्रसाईँको आन्दोलनमा सरकारले निषेधको राजनीति गरेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) वीरगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको उक्त गतिविधिले आफूलाई लागेको कुरामा विरोध गर्न पाउने नागरिकको संवैधानिक अधिकार कुण्ठित भएको बताएका हुन् । सबैले रोजेको बाटो एकै हुनुपर्छ भन्ने नरहेको […]

प्रचण्डजी तातोपानी नभए चिसोपानीले नुहाउँछु भनेर लाग्नुभयोः कांग्रेस नेता

काठमाडौं, १५ पुस । नेपाली कांग्रेसका नेता गोविन्दराज पोखरेलले पार्टीको नेतृत्वमा सरकार नबन्दैमा राजनीति नसकिएको बताएका छन् । ‘सत्ता प्राप्त नगर्दैमा कांग्रेस सकियो वा निरीह भयो भन्नु गलत प्रचार हो । सबभन्दा ठूलो दलको सरकार बन्न नसक्दा जनता खिस्रिक्क भएका छन् । कांग्रेसहरु आक्रोशित अवश्य भएका छन् । तर रोएर बसेका छैनन् । मन्त्री, मन्त्रीका […]

ओलीप्रति आक्रामक रावल

काठमाडौं– एमाले नेता भीम रावल पार्टी अध्यक्ष केपी ओलीप्रति निकै आक्रामक देखिएका छन् । बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा रावल ओलीप्रति निकै आक्रोशित भएका हुन् । रावलले आफ्नो राजनीति सिध्याउनकै लागि ओलीले अछाम १ बाट टिकट नदिइएको आरोप लगाए । उनले स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाउँदै तल्लो तहमा सिफारिस नै नभएका तथा […]

फोहोरमाथि राजनीति नगर

काठमाडौंको फोहोर उठ्न नसकिरहेको बेलामा महानगर प्रमुख बालेन्द्र साहले सत्तारूढ दलका नेताहरूकै कारण फोहोर उठाउनमा समस्या उत्पन्न भएको कुरा सार्वजनिक गरेपछि यसले थप चिन्ता मात्रै छाएको छैन, सत्तारूढ दलका नेताप्रति काठमाडौंवासी आक्रोशित बन्न पुगेका छन् र राजनीतिक दलहरूले फोहोरमाथि राजनीति गर्न नहुने कुरा सार्वजनिक रूपमा चर्चाको विषय बनिरहेका बेला मेयर साहले यस्तो अभिव्यक्ति दिएपछि महानगरवासीको […] The post फोहोरमाथि राजनीति नगर appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

व्यवस्था विरोधी तानाबाना बुनिँदैछ, सफल हुन दिँदैनौं:  अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड र माधव नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनलाई राजनीति ‘कू’ को संज्ञा दिएका छन् । प्रचण्ड र नेपाल पक्षद्वारा आयोजित प्रतिनिधिभा विघटनविरुद्ध राजनीति पार्टीहरुसँगको अन्तक्रिर्या कार्यक्रममा नेपालले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति कू गर्नुभएको छ । यसविरुद्ध पुरै देशले विमति जनाएको छ ।सबै राजनीतिक दल आन्दोलनको मैदानमा छन् । जनता आक्रोशित छन् ।’ राजनीति स्थायित्वका लागि संविधानमै व्यवस्था गरि

खर्च विधेयक विफल बनाइएकोमा अमेरिकाका उप राष्ट्रपति 'फायर' :: Pahilopost.com

वासिङ्टन : अमेरिकी माथिल्लो सदन (सिनेट) सरकारको खर्चसम्बन्धी विधेयक विफल बनाएको भन्दै अमेरिकी उप राष्ट्रपति माइक पेन्सले सिनेटको आलोचना गरेका छन्। खर्च सम्बन्धी कानून अभावका कारण सरकारी कामकाजमा समस्या आएको भन्दै विदेशमा लड्न पठाइएका सेनालाई तलब खुवाउनसमेत समस्या हुनेगरी अमेरिकी कङ्ग्रेसमा राजनीति भएको भन्दै उनी आक्रोशित बनेका हुन्। विधेयक