इराकमा धर्मगुरु मुक्तदा अल सद्रका समर्थकले गरे राष्ट्रपति निवास कब्जा, १५ प्रदर्शनकारीकाे मृत्यु

काठमाडौं । राजनीतिक गतिरोध अन्त्य हुन नसकेपछि आक्रोशित शिया धर्मगुरु मुक्तदा अल सद्रले सोमबार राजनीति छाड्ने घोषणा गरेसँगै उनका समर्थकहरुले राष्ट्रपति निवास कब्जा गरेका छन् । अल सद्रको उक्त घोषणालगत्तै सेनाले कर्फ्यु आह्वान गरेको थियो । कर्फ्यु उल्लंघन गर्दै उनका समर्थकहरु सडकमा उत्रिएका थिए । सोही क्रममा सुरक्षा बल र प्रदर्शनकारीबीच झडप हुँदा १५ जनाको […]