सरकारले निषेधको राजनीति गरेको भन्दै रवि लामिछाने आक्रोशित

काठमाडौं, ८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुर्गा प्रसाईँको आन्दोलनमा सरकारले निषेधको राजनीति गरेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) वीरगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको उक्त गतिविधिले आफूलाई लागेको कुरामा विरोध गर्न पाउने नागरिकको संवैधानिक अधिकार कुण्ठित भएको बताएका हुन् । सबैले रोजेको बाटो एकै हुनुपर्छ भन्ने नरहेको […]

सम्बन्धित सामग्री

कारबाहीमा रवि लामिछाने : राजनीतिक विकल्प र न्यायको सर्वोच्चता स्थापित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछिनेलाई उहाँको संघीय सांसद पद तथा गृहमन्त्रीको जिम्मेवारीबाट अपदस्थ हुनेगरी सर्वोच्च अदालतले शुक्रबार फैसला सुनाएपछि एकसाथ दुई तथ्य प्रमाणित भएका छन्– कार्यपालिकाको ठूलो पदमा रहेको व्यक्तिमाथि पनि कानुनी कारबाही हुन्छ र जनताको मन जित्नेगरी राजनीति गर्ने हो भने ६ महिनामै बिना हत्या–हिंसा सत्तामा पुग्ने बाटो निर्माण हुनसक्छ । […]

बालेन डोजर लिएर निस्किसके अब ‘बा’हरुलाई विदा गर्नुपर्छ : रवि लामिछाने

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले शेरबहादुर देउवा,केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अब विदा गर्नुपर्ने बताएका छन्।उनले पछाडि ‘बा’ भएका तीन जनालाई ससम्मान विदा गर्नुपर्ने भन्दै उनीहरुको नाम लिएका हुन्।राजनीतिक दलका शीर्ष नेताहरुले विगतमा गरेका योगदानप्रति सम्मान रहेको तर अहिले भने उनीहरुको काम घिनलाग्दो भएको उनले बताए।उनले अहिलेको जस्तो घिनलाग्दो राजनीति जान्न र सिक्न आवश्यक नभएको समेत बताए।

फाेहाेरमा राजनीति गरेर बालेनलाई हराउने खेल हुदैंछ: रवि लामिछाने

'कुनै पनि हालतमा बालेनलाई असफल हुन दिनेछैनाैं, हामी त्यसका लागि जे गर्न पर्छ तयार छौं, यदि हर्कहरु बालेनहरु असफल भए भने अरु स्वतन्त्रहरुले पनि केही गर्न सक्दैनन् भन्ने बनाउन घिन लाग्दो राजनीति खेल सुरु भइसकेको छ', उनले भने।

रवि लामिछानेलाई लक्षित गर्दै ओलीले भने-फेद न टुप्पोले स्वतन्त्र भनेर हुइयाँ चलाए

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको स्वतन्त्रको नाममा राजनीति गर्नेहरू देश बिगार्ने भँडुवा भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओलीले रवि लामिछाने प्रति लक्षित गर्दै त्यस्तो बताएका हुन । उनले त्यस्ता पार्टीहरुमा नीति, नेतृत्व, राष्ट्रिय विकास, राष्ट्रिय भावधारा, राष्ट्रिय विचार नै नहुने भएकाले देश चलाउन नसक्ने दाबी समेत गरे । […]

मलाई राजनीति कसीबाट नै जाँच्नु होला: रवि लामिछाने

‘देशमा सत्ता पक्ष र प्रतिपक्ष छन् भनिन्छ तर मैले प्रतिपक्ष देखिन खोइ कहाँ छ? अर्थ मन्त्रालयको सीसीटीभी फुटेजसँग एम अधिकारी साटफेर गर्ने प्रतिपक्ष हुन्छ’, लामिछानेले भने, ‘म चुनौतीका साथ भन्छु मलाई एक घण्टाका लागि मन्त्रालयको सीसीटीभीको हार्ड डिस्क दिनुस्। रिकभर गरेर सर्वसाधारणलाई देखाउन नसके हेर्नुहोला।’

रवि लामिछानेको अस्पष्ट राजनीति र अनुत्तरित प्रश्नहरू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर संगठन विस्तारका लागि देश दौडाहामा छन् । काठमाडौँको राष्ट्रिय सभागृहबाट पार्टी घोषणा गरेका उनले पार्टीको नाम र चुनाव चिह्न पाइसकेपछि आक्रामक रुपमा संगठन विस्तार गरिरहेका छन् । वाग्मती प्रदेशको चितवनमा पहिलो प्रदेश भेला राखेका उनले क्रमिक रुपमा प्रदेश नम्बर १ को विर्तामोड, मधेश प्रदेशको मोरङ, गण्डकी […]

रवि लामिछाने र मेयर साम्पाङबीच भेट

काठमाडौँ। संचारकर्म छाडेर राजनीति सुरु गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेट भएको छ। लामिछाने र साम्पाङबीच शुक्रबार धरान उपमहानगरपालिकाको कार्यकक्षमा भेट भएको हो।

रवि लामिछानेको राजनीतिक छलाङ, खै त तयारी ?

टेलिभिजन कर्मलाई तिलाञ्जलि दिंदै राजनीतिमा होमिएका छन् पत्रकार रवि लामिछाने । असार ७ गते उनले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्ने र चुनाव चिन्ह घण्टी लिने उद्घोष गरेपछि नेपालको राजनीति केही तरंगित बनेको छ । पार्टी र चुनाव चिन्हको विषयलाई लिएर तत्कालै विभिन्न क्षेत्रबाट विभिन्न प्रतिक्रिया आउन थालेका छन् । यसअघि आफ्नो पत्रकारिता पेसालाई यस्तै गरी लत्याएर नेपालमा कायापलट गर्छु भन्ने  जोस जाँगर लिएर विवेकशील साझा पार्टी गठन गरेका थिए रविन्द्र मिश्रले । तर उनको चाहना पुरा भएन । बरु त्यो पार्टी

राजनीति पत्रकारिता जस्तो रहेनछ : रवि लामिछाने

काठमाडौं : मंगलबार मात्र पार्टी घोषणा गरेका पूर्वसञ्चारकर्मी रवि लामिछानेले राजनीति पत्रकारिता जस्तो नभएको बताएका छन्।काठमाडौँको राष्ट्रिय सभागृहमा पार्टी घोषणा गर्दै लामिछानेले राजनीतिक इमान भएको जो कसैले पनि गर्न सक्ने बताएका हुन्।राजनीतिक पत्रकारिता र समाजसेवा जस्तो नहुने उनले स्पष्ट पारे। 'राजनीतिलाई यति धेरै राजनीति गरेर गिजोलियो कि तपाईं हामी जस्ता सामान्य सर्वसाधारणका लागि पहुँचको विषय नै होइन भनेर यसलाई अचम्मको विषय बनाइयो', उनले भने, 'राजनीतिलाई सफा गर्न म आफैँ राज