काठमाडौंको फोहोर उठ्न नसकिरहेको बेलामा महानगर प्रमुख बालेन्द्र साहले सत्तारूढ दलका नेताहरूकै कारण फोहोर उठाउनमा समस्या उत्पन्न भएको कुरा सार्वजनिक गरेपछि यसले थप चिन्ता मात्रै छाएको छैन, सत्तारूढ दलका नेताप्रति काठमाडौंवासी आक्रोशित बन्न पुगेका छन् र राजनीतिक दलहरूले फोहोरमाथि राजनीति गर्न नहुने कुरा सार्वजनिक रूपमा चर्चाको विषय बनिरहेका बेला मेयर साहले यस्तो अभिव्यक्ति दिएपछि महानगरवासीको […]
The post फोहोरमाथि राजनीति नगर appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.