१६औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विजेताले चार लाख रुपैयाँ पाउने भएको छ । प्रतियोगिता ७ फागुनमा पोखरामा हुँदै छ । पोखरेली पूर्वखेलाडीहरूको साझा संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजना हुने प्रतियोगिताको पुरस्कार...
पर्वत : कास्कीको पोखरा महानगरपालिकाले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाको लागि ५० लाख रुपैयाँ बराबरको सहायता घोषणा गरेको छ।महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रभावित क्षेत्रमा मानवीय सहायताका लागि यस्तो घोषणा गरेका हुन्। ‘जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा भूकम्पका कारण ठूलो जनधनको क्षति पुगेको छ’, नगर प्रमुख आचार्यले भने, ‘यो दुःख केवल पीडित र प्रभावित क्षेत्रको मात्र रहेन। यो विपद्ले हामीलाई पनि मर्माहत बनाएको छ। यस घडीमा पोखर
चार महिनापछि पोखरा म्याराथन हुदैंछ। आन्तरिक तयारी पनि शुरु गरिएको छ। तयारीसँगै नेपाल भुतपूर्व खेलाडी मञ्च पोखराले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको पुरस्कार राशी समेत बृद्धि गरेको छ। मञ्चले पोखरा म्याराथन विजेतालाई नगद ५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरे...
पोखरा – ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१७ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ। आगामी फागुन ६ गते आयोजना हुने ‘१७औँ सफल पोखरा अन्तर्राष्टिय म्याराथन’को तयारी सुरु भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जनाएका छन्। पराजुलीका अनुसार पोखरा म्याराथन विजेताले ५ लाख नगद पाउनेछन्। गत वर्ष ४ लाख रहेको पुस्कार राशी यो […]
छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ बाट २२ लाख रुपैयाँ आम्दानी भएको छ । गत असार १८ गते पोखरामा सम्पन्न भएको उक्त अवार्डबाट २२ लाख ९ हजार आम्दानी भएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मंगलबार पोखरा रंगशालामा आयोजना गरेको आयव्यय सार्वजनिक कार्यक्रममा जानकारी दिइयो ।उक्त अवार्ड सम्पन्न गर्न १८ लाख ३४ हजार २ सय […]
काठमाण्डाै - पोखरा महानगरपालिकाले ज्यान गुमाइसकेका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिएको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ प्रतिवेदनमा ११ लाख ६० हजार रुपैयाँ निकासा गरेको उल्लेख छ ।
प्रतिवेदनमा महानगरमा सामाजिक सुरक्षा कार्यविधि विपरीत ज्यान गुमाइसकेकालाई पोखरा महानगरपालिकाका १० वटा वडामा भत्ता निकासा गरेको उल्लेख गरेको छ ।
सामाजिक सुरक्षा कार्यविधि २०७७ को दफा १५ (२) २ मा भत्ता खाइपाइ आएका कुनै व्यक्तिको मृत्यु भएको दिनसम्मको भत्ता भुक्तानी दिइ बाँकी रकम फिर्त...
भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट ल्याएको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले...
व्यवसायिक घराना गोशली हाउसले यहाँको पुरानो शैक्षिक संस्था पोखरा बहुमुखी क्याम्पसको भवन निर्माणका लागि १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। आमा विष्णुमायाको नाममा छोरा सुशीलकुमार गोशलीले उक्त रकम सहयोग गरेका हुन्।...
एनएमबी बैंकले पोखरा बहुुमुखी क्याम्पसको भवन निर्माणका लागि ३५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। क्याम्पसले शैक्षिक गुणस्तर सुधारका लागि अहिले आवश्यक भौतिक पूर्वाधार बनाईरहेको छ।...
पोखरा : पोखरा महानगरपालिकाको राजस्व रकममा करिब ८ करोड रुपैयाँ गोलमाल देखिएको छ। राजस्व सङ्कलन खाता र आम्दानी देखाइएको रकममा ७ करोड ८१ लाख ६ हजार १३२ रुपैयाँको फरक रहेको महालेखाले देखाएको छ।
महालेखाको ०७६/७७ प्रतिवेदन अनुसार पोखरा महानगरपालिकाले राजस्वको सफ्टवेयरमा कुल रु १ अर्ब २३ करोड ७२ लाख ४१ हजार…
५ असार, पोखरा । मेयर मानबहादुर जिसीको उपचार खर्चका लागि पोखरा महानगरले १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मस्तिष्कघात भएपछि उनको काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । पोखरा महानगरको मंगलबार बसेको ५१औं कार्यपालिका बैठकले मेयर जिसीको उपचारका लागि रकम उपलब्ध गराउने निर्णय गरेको हो । उक्त रकम प्रकोप व्यवस्थापन कोषबाट उक्त […]