पोखरा म्याराथनको विजेताले ५ लाख पाउने

पोखरा – ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१७ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ। आगामी फागुन ६ गते आयोजना हुने ‘१७औँ सफल पोखरा अन्तर्राष्टिय म्याराथन’को तयारी सुरु भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जनाएका छन्। पराजुलीका अनुसार पोखरा म्याराथन विजेताले ५ लाख नगद पाउनेछन्। गत वर्ष ४ लाख रहेको पुस्कार राशी यो […]

सम्बन्धित सामग्री

पोखरा फाइनान्सको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले खरीद गर्न पाउने

काठमाडौं । पोखरा फाइनान्सको लिमिटेडले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले बुधवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनी धनबहादुर शेरचन, शंकर पराजुली र कुलबहादुर गुरुङको स्वामित्वमा रहेको संस्थापक शेयर विक्रीमा ल्याएको हो । यो शेयर खरीदका लागि आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि संस्थाका विद्यमान संस्थापक शेयरधनीका लागि ३५ दिने विक्री आवेदन खुलाएकोमा आवेदन नपरेकाले सर्वसाधारणका लागि विक्रीमा राखेको जनाएको छ । कम्पनीले कति कित्ता भन्ने उल्लेख गरेको छैन ।  शेयर खरीद गर्न चाहने इच्छुक लगानीकर्ताले पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न सकिने सूचनामा उल्लेख छ ।

पोखरा फाइनान्सको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले खरीद गर्न पाउने

काठमाडौं । पोखरा फाइनान्सको लिमिटेडले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले बुधवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनी धनबहादुर शेरचन, शंकर पराजुली र कुलबहादुर गुरुङको स्वामित्वमा रहेको संस्थापक शेयर विक्रीमा ल्याएको हो । यो शेयर खरीदका लागि आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि संस्थाका विद्यमान संस्थापक शेयरधनीका लागि ३५ दिने विक्री आवेदन खुलाएकोमा आवेदन नपरेकाले सर्वसाधारणका लागि विक्रीमा राखेको जनाएको छ । कम्पनीले कति कित्ता भन्ने उल्लेख गरेको छैन ।  शेयर खरीद गर्न चाहने इच्छुक लगानीकर्ताले पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न सकिने सूचनामा उल्लेख छ ।

पोखरा म्याराथनमा धावकको कोटा निर्धारण, खुलामा १६० जना मात्रै दौडने

पोखरा – पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी हुने धावकको संख्या निर्धारण गरिएको छ। १८ औं संस्करणको म्याराथनमा तोकिएको संख्याभन्दा बढी धावक दौडन पाउने छैनन्। नेपाल भुतपूर्व खेलाडी मञ्चले आयोजना गरेको म्याराथनमा नेपाली सिटी म्याराथनको इतिहासमा पहिलो पटक कोटा निर्धारण गरिएको दाबी छ। अध्यक्ष हरिप्रसाद पराजुलीका अनुसार संसारभरका ठूला म्याराथनलाई समेत आत्मसाथ गर्दै कोटा निर्धारण गरिएको हो। […]

पोखरा महानगरले माग्यो ४८ जना नगर प्रहरी

१२ चैत, पोखरा । पोखरा महानगरपालिकाले ४८ जना नगर प्रहरी माग गरेको छ । महानगरले चैत २७ गतेसम्म दरखास्त दिन पाउने गरी आइतबार सूचना प्रकाशन गरेको हो । नगर प्रहरीमा दरखास्त दिन १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको र नेपाल सरकार वा अन्य सुरक्षा सेवाबाट निवृत्तको हकमा ३७ वर्ष ननाघेको हुनुपर्ने महानगरको सूचनामा उल्लेख […]

पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवामा ५० प्रतिशत छुट

१७ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवामा ५० प्रतिशत छुट दिने भएको छ । यो छुट एक वर्षसम्म पाउने प्राधिकरणको भनाइ छ । पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरुलाई आकर्षित गर्न पार्किङ लगायका अन्य सेवामा एक वर्षसम्म शत प्रतिशत छुट दिने निर्णय भएको प्राधिकरणका महाप्रबन्धक प्रदिप अधिकारीले जानकारी […]

गण्डकीका सांसदले मातृभाषामा पनि सपथ लिन पाउने

पोखरा – गण्डकी प्रदेश सभाका नव निर्वाचित सांसदले मातृभाषामा पनि सपथ लिन पाउने भएका छन् । संसद सचिवालयले सांसदलाई मातृभाषामा सपथ लिन पाउने गरी सूचना जारी गरेको हो । तर त्यसका लागि सांसदहरुले ३ दिनअघि नै जानकारी गराउनु पर्ने छ । ‘कसैको आफ्नै भाषा छ भने त्यसमा हामी सपथ गराउन सक्छौं । हुन त हामीसँग […]

पोखरा म्याराथन फागुन ७ गते हुने

भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्दै सफल पोखरा म्याराथन फागुन ७ गतेदेखि हुने भएको छ ।पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै १६ ओैं म्याराथन आागामी फागुन ७ गते हुने बताएको हो । यो संस्करणदेखि प्रतियोगिताका बिजेताले पाउने नगद पुरस्कारको रकम पनि बढेको छ । बढेको पुरस्कार अनुसार प्रथम हुनेले ४ लाख पाउने छन् भने उपविजेतालाई २ लाख, […]

पोखरा म्याराथनका  विजेताले चार लाख पाउने

१६औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विजेताले चार लाख रुपैयाँ पाउने भएको छ । प्रतियोगिता ७ फागुनमा पोखरामा हुँदै छ । पोखरेली पूर्वखेलाडीहरूको साझा संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजना हुने प्रतियोगिताको पुरस्कार...

पोखरा अन्तराष्ट्रिय म्याराथनको विजेताले ४ लाख रुपैयाँ पाउने

चर्चित शहरको नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणा अनुसार खेलकुदमार्फत पर्यटनको प्रवद्र्धन गर्ने उद्धेश्यले सुरु गरिएको पोखरा म्याराथन यस वर्ष फागुन ७ गते आयोजना हुने भएको छ ।

पोखरा विमानस्थलमा परीक्षण उडानको तयारी, प्याराग्लाइडिङ विस्थापित हुने डर

पोखरा : राष्ट्रिय गौरवको आयोजना मानिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही वर्ष परीक्षण उडान गरिँदै छ। निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुन नसकेपछि एक वर्ष समयावधि थपिएको विमानस्थलमा संरचना निर्माण अन्तिम चरणमा पुगेको छ। विमानस्थलले पूर्णता पाउने समयावधि नजिकिँदै गर्दा परीक्षण उडानको तयारी पनि थालिएको हो। विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका…