पोखरा : पोखरा महानगरपालिकाको राजस्व रकममा करिब ८ करोड रुपैयाँ गोलमाल देखिएको छ। राजस्व सङ्कलन खाता र आम्दानी देखाइएको रकममा ७ करोड ८१ लाख ६ हजार १३२ रुपैयाँको फरक रहेको महालेखाले देखाएको छ।
महालेखाको ०७६/७७ प्रतिवेदन अनुसार पोखरा महानगरपालिकाले राजस्वको सफ्टवेयरमा कुल रु १ अर्ब २३ करोड ७२ लाख ४१ हजार…