पोखरा म्याराथनका विजेतालाई ५ लाख रुपैयाँ पुरस्कार

चार महिनापछि पोखरा म्याराथन हुदैंछ। आन्तरिक तयारी पनि शुरु गरिएको छ। तयारीसँगै नेपाल भुतपूर्व खेलाडी मञ्च पोखराले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको पुरस्कार राशी समेत बृद्धि गरेको छ। मञ्चले पोखरा म्याराथन विजेतालाई नगद ५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरे...

सम्बन्धित सामग्री

माछापुच्छ्रेमा अध्यक्ष कप भलिबल, विजेतालाई ३ लाख पुरस्कार

पोखरा – कास्कीको माछापुच्छ्रे गाउँपालिकाले अध्यक्ष कप गण्डकी प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको छ। गाउँपालिकाको खेलकुद विकास समितिले दोस्रो संस्करणको अध्यक्ष कप आयोजना गरेको हो। घाचोकमा पुस २६ देखि २८ गतेसम्म प्रतियोगिता चल्नेछ। विजेताले उपाधिसँगै ३ लाख रुपैयाँ प्राप्त गर्ने गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन्। उनका अनुसार उपविजेताले २ लाख रुपैयाँको साथमा […]

पोखरा गोल्डकप : फाइनल प्रवेशका लागि चर्च ब्वाईज र भुट्नीज युथ क्लब भिड्दै

काठमाडौं : पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा खेलमा आज चर्च ब्वाईज युनाईटेड र भुट्नीज युथ क्लब यूएसए भिड्दैछन्। यी दुई टोलीबीचको खेल पोखरा रंगशालामा दिउँसो साढे १ बजे सुरु हुने आयोजक साहरा क्लबले जनाएको छ।  पहिलो सेमिफाइनल खेलबाट विभागीय टोली एपीएफलाई पराजित गर्दै संकटा क्लबले फाइनलमा स्थान बनाइसकेको छ। फाइनल खेल पुस २३ गते पोखरा रंगशालमा हुनेछ। यसपटक आहा रारा गोल्डकप विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।

पोखरा गोल्डकप : आज चर्च ब्वाइज र भुटनिज युथ क्लब भिड्ने

काठमाडौं : पोखरा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा खेलमा बिहीबार चर्च ब्वाइज युनाइटेड क्लब र भुटनिज युथ क्लब यूएसए भिड्दैछन्। यी दुई टोलीबीचको खेल पोखरा रंगशालामा दिउँसो साढे १ बजे सुरु हुने आयोजक सहारा क्लबले जनाएको छ। पहिलो सेमिफाइनल खेलबाट विभागीय टोली एपीएफलाई पराजित गर्दै संकटा क्लबले फाइनलमा स्थान बनाइसकेको छ। फाइनल खेल पुस २३ गते पोखरा रंगशालमा हुनेछ। गोल्डकप विजेताले १२ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

टाइगर कप भलिबलको पुरस्कार दोब्बरले बढ्यो

पोखरा – टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशी दोब्बरले बढाइएको छ। तेस्रो संस्करणको प्रतियोगितामा पुरस्कार दोब्बरले बढाइएको हो। प्रतियोगिताको विजेता महिला तथा पुरुष समूहले ५ लाख रुपैयाँ पाउने आयोजक टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार यसपालि उपविजेताले २ लाख ५० […]

आहा रारा गाेल्ड कपमा १० टिम, विजेताले १२ लाख रुपैयाँ पाउने

कास्की – सहारा क्लब पोखराको आयोजनामा हुने २२ औँ आहा रारा गोल्ड कपमा १० टिम सहभागी हुने भएका छन् । यही पुस १४ गतेदेखि पोखरा रङ्गशालामा हुने प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मच्छिन्द्र क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, धरान फुटबल क्लब, अमेरिककाको बीवाईएससी एम र आयोजक सहारा क्लब पोखरा रहेका छन् ।  आहा रारा गोल्ड कपको २२ औँ सस्करणको पुरस्कार राशिमा वृद्धि गरिएकाे क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभया...

उत्कृष्ट हुँदै नगरकोट दोहोरीले जित्यो ६ लाख रुपैयाँ

पोखरा । पोखरामा आयोजित राष्ट्रिय खुला लोकदोहोरी प्रतियोगितामा नगरकोट दोहोरी साँझ, उत्कृष्ट भएको छ । कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा पोखरा सभागृहमा चार दिनसम्म चलेको प्रतियोगितामा ४८ टिमले भाग लिएकोमा नगरकोट प्रथम हुँदै नगद ६ लाख पुरस्कार जित्न सफल भयो । प्रतियोगितामा दरबार दोहोरी साँझ द्वितीय भयो । दोस्रो भए बापत उनीहरुले ४ रुपैयाँ पुरस्कार […] The post उत्कृष्ट हुँदै नगरकोट दोहोरीले जित्यो ६ लाख रुपैयाँ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पोखरा म्याराथनका  विजेताले चार लाख पाउने

१६औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विजेताले चार लाख रुपैयाँ पाउने भएको छ । प्रतियोगिता ७ फागुनमा पोखरामा हुँदै छ । पोखरेली पूर्वखेलाडीहरूको साझा संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजना हुने प्रतियोगिताको पुरस्कार...

पोखरा म्याराथनको पुरस्कारमा वृद्धि

विजय नेपाली, पोखरा । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने सफल पोखरा म्याराथनको (४२.१९५ किमी) पुरस्कार राशीमा दोब्बर वृद्धि गरिएको छ । आगामी फागुन ७ गते पोखरामा आयोजना हुने दौडको मेलाको रूपमा रहेको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको विजेताले ४ लाख रुपैयाँ पाउने भएको छ । १५औँ संस्करणसम्म २ लाख रुपैयाँ रहेको म्यारथनमा यो वर्ष भने ४ […]

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको पुरस्कार राशिमा वृद्धि

पोखरा (हाम्रो खेलकुद) – पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशीमा सतप्रतिशत वृद्धि गरेको छ । मञ्चले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै म्याराथनको पुरस्कार राशिमा वृद्धि गरेको जनाएको छ । वृद्धि भएको पुरस्कार राशि अनुसार म्याराथनको विजेताले ४ लाख रुपैयाँ हात पार्नेछ । जुन गतवर्षको भन्दा दोब्बर हो । दोश्रो […]

दोहोरी च्याम्पियनको उपाधि पराजुली र बुढाथोकीको समूहले जित्यो

पोखरा : नेपालको पहिलो दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीले जितेका छन्। पोखरामा शनिबार साँझ भएको ग्रान्ड फिनालेमा पराजुली र बुढाथोकी समूहले जितेको हो। पोखरास्थित बाराहीघाटमा हजारौं दर्शकबीच भएको कार्यक्रममा विजेता समूहले नगद २० लाख रुपैयाँ साथमा १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ। शोभा कार्की र बालचन्द्र बरालको समूह दोस्रो भयो। उपविजेता समूहले नगद १० लाख रुपैयाँ तथा ५० लाख रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ।विजेता, उपविजेतालाई गण्डकी प्र