तुष्टको अभिप्राय हो तृप्त, प्रसन्न र खुसीको अवस्था । आफ्नो परिश्रम या अधिकारबाट प्राप्त भएको बाहेक अन्य कुनै पनि कुरामा लोभ नगर्नु तुष्टि हो । सन्तुष्ट शब्दको अर्थ हुन्छ, शरीरका लागि आवश्यक सबै तत्व ठीक मात्रामा भएको अवस्था । उन्नत र विस्तृत अर्थमा यस शब्दको तात्पर्य जैविक रूपमा मात्र नभई मानसिक र बौद्धिकस्तरमा समेत परिपुष्ट […]
The post सन्तुष्ट र शान्त जीवनको कुञ्जी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.