शान्त रहनै पर्‍यो कुरा मुटुको हुनाले

परिस्थिति विपरीत भैदियो के गर्नु त? समस्या पहाड भई उभियो के गर्नु त? शान्त रहनै पर्‍यो कुरा मुटुको हुनाले, सामर्थ्य सुनामी ल्याउने थियो के गर्नु त?...