शान्त फेवा, बेचैन व्यवसायी

दोस्रोपटकको लकडाउनले यहाँको चर्चित पर्यटकीय गन्तव्य फेवाताल शान्त छ, आगन्तुक ओसारेर कहिल्यै नथाक्ने सयौँ डुंगा बाँधिएका छन्, डुंगाको ओहोरदोहोरले तरंगित बन्ने ताल मौन छ  कोरोना महामारीको पहिलो लहरमा लामो समयसम्म लकडाउन...