संसारकै शान्त कोठा, जहाँ सुनिन्छ शरीरका हड्डी र धड्कनको आवाज !

काठमाडौं । शान्त वातावरण सबैलाई मन पर्दछ । अझ कामका क्रममा एकाग्रता चाहिने बेला शान्ति सबैलाई चाहिन्छ । तर शान्तिको पनि हद हुन्छ नि । दुनियाँमा एउटा यस्तो शान्त कोठा छ, जहाँ गएपछि तपाईंले आफ्नो शरीरका हड्डी एकापसमा घर्षण भएको र मुटु चलेको धड्कनको आवाज पनि प्रष्ट सुन्न सक्नुहुनेछ । संसारको सबैभन्दा शान्त कोठा अन्त […]