जितबाट युनाइटेडका समर्थक शान्त

खेलअगावै समर्थकले युनाइटेडका मालिक ग्लेजर परिवारविरुद्ध नाराबाजी गरेका थिए। तथापि, युनाइटेडले बे्रन्टफोर्डमाथि ३–० को जित निकाल्दै आफ्ना समर्थकको आक्रोशलाई शान्त पार्ने प्रयास गरेको छ।...

सम्बन्धित सामग्री

बल्खुमा प्रसाईं समूह र युवा संघबीच झडप [तस्बिरहरू]

नेकपा (एमाले)को भातृ संगठन युवा संघका कार्यकर्ता र विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थक बिच केही बेर ढुंगामुढा भएको थियो । काठमाडौंको बल्खु चोकमा मोटरसाइकल र्‍याली गर्दै पुगेका युवा संघका कार्यकर्तामाथि प्रसाईंका समर्थक बिच झडप भएको थियो । झडपपछि अहिले माहोल केही शान्त भएको छ । प्रसाईं समूहले बल्खु चोकमा प्रदर्शन गरिरहेको छ ।

नेटोको सदस्यता नलिने जेलेन्स्कीको घोषणा, दुुई क्षेत्रमा सम्झौताको संकेत

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अब नेटोको सदस्यता नलिने बताएका छन् । रुसलाई शान्त पार्नका लागि उनले यो घोषणा गरेको समाचारहरुमा जनाइएको छ । उनी दुुई फरक फरक रुसी समर्थक क्षेत्र (डोनेट्स्क र लुहान्सक) को स्थितिबारे सम्झौता गर्नका लागि समेत तयार भएका छन् । जसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुअरीमा हमला सुरु गर्नु ठिक पहिले स्वतन्त्र राष्ट्रको घोषणा गरिएको थियो र मान्यता पनि दिइएको थियो । यो त्यही मुद्धा हो जसलाई रुस र युक्रेनकाबीच युद्धको कारक मानिएको थियो । रिपोर्