सम्भावित परिस्थितिको आकलन गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि धरान शनिबार शान्त रह्यो । प्रशासनको कदमले सामाजिक सद्भाव कायम राख्न सहज भएको राजनीतिक दलका नेताहरूको प्रतिक्रिया छ ।
धार्मिक तथा साम्प्रदायिक विवादलाई...
धरान– धरान उपमहानगरपालिकाले धरान दिवसका अवसरमा ‘उत्सव’ आयोजना गर्ने भएको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले आज एक सूचना जारी गर्दै पुस २० देखि २४ गतेसम्म आयोजना हुने ‘धरान उत्सव’ मा सहभागी बन्न नगरवासीमा आग्रह गरेका छन् । उत्सवका लागि उपमहानगरपालिकाले पुस १९ गते हिमालय पेट्रोलपम्पदेखि तीनकुनेसम्म सरसफाइ गर्ने भएको छ […]
२० पुस, धरान । महाभारतकालीन इतिहास र किरातकालीन सभ्यता बोकेको धरानले स्थापनाको ६२ औं वर्ष र बस्ती बसेको १ सय २९ वर्षको अवसरमा धरान उत्सव मनाउँदैछ । सार्वजनिक विदा घोषणा गरी धरान उत्सवलाई भव्यता दिन धरान १२ स्थित पब्लिक हाइस्कुलमा समारोह आयोजना गरेको छ । प्रदेश १ को मुख्य पर्यटकीय तथा आवासीय सहर धरानको पहिचान बोकेका […]
मेगा बैंक नेपालले धरान उपमहानरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग गरेको छ ।मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई १० वटा डस्टबिन हस्तान्तरण गरेको छ । धरानको भानु चोकमा गरिएको कार्यक्रममा धरान उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष रमेश राई, मेगा बैंकका प्रदेश नम्बर १ का प्रमुख […]
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धरान उपमहानरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग गरेको छ । धरानको भानु चोकमा एक कार्यक्रमको आयोजना गरी बैंकले सो अभियानलाई सहयोग गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धरानका मेयर हर्क साम्पाङ राईलाई १० थान डस्टविन हस्तान्तरण गरेको हो । कार्यक्रममा धरान उपमहानगरपालिकाका नवनिर्वाचत मेयर […]
काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले धरान उपमहानरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग गरेको छ । मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई १० वटा डस्बीन हस्तान्तरण गरेको हो । धरानको भानु चोकमा गरिएको कार्यक्रममा धरान उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष रमेश राई, मेगा बैंकका प्रदेश नम्बर […]
मेगा बैंक नेपाल लिमिटेडले धरान उपमहानगरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग गरेको छ । मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई १० वटा डस्टबिन हस्तान्तरण गरेको हो । धरानको भानु चोकमा गरिएको कार्यक्रममा धरान उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष रमेश राई, मेगा बैंकका प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपाने तथा धरान शाखाका प्रबन्धक सविन श्रेष्ठ लगायतको सहभागिता थियो । कार्यक्रममा धरान उपमहानग
१० वैशाख, धरान । धरान उपमहानगरपालिका–४ का वडाध्यक्ष मानबहादुर राईले नेकपा एमाले परित्याग गरेका छन् । एमाले परित्याग लगत्तै राई नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । ०७४ को चुनावमा राईसहित धरान उपमहानगरपालिकामा १४ वडाध्यक्ष जितेको थियो । राई फेरि पनि वडाध्यक्षका आकांक्षी थिए । एमाले परित्याग गरेका राई एकीकृत समाजवादीबाट गठबन्धनको उम्मेदवार बन्ने अनुमान […]
पूर्वको आधुनिक एवं विकसित शहर धरान स्थापना भएको १२१औं वर्ष पुगेको छ। हरेक वर्ष पुष २० गते स्थापना दिवस मनाउँदै आएको धरान उपमहानगरपालिकाले यो वर्ष ३ दिने धरान डे उत्सव आयोजना गरेको छ।...
प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार धरान आउने भएका छन् । उनी बिहान १० बजे धरान आइपुग्ने मेयर तिलक राईको सचिवालयले जनाएको छ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले धरान २ स्थित रहेको नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ को नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्ने पहिलो कार्यक्रम तय भएको छ । त्यसपछि धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गर्ने बत