जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रियताका मुद्दाहरूमा दलहरूबीच सहकार्य गरेर अघि बढ्नुपर्नेमा बढाएकी छिन् । काँग्रेसको १४ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले अहिले पनि विभिन्न प्रकारले प्रतिगमनका अवरोधहरू कायम रहिरहेको भन्दै गठबन्धनका दलहरू एकजुट हुनुपर्नेमा जोड दिइन् ।पौडेलले भनिन्, अहिले पनि विभिन्न कोणबाट प्रतिगमनका अवरोधहरू आइरहेको अवस्थामा त्यसलाई पनि चिर्नका निम्ति सही प्रकारको निकास यो महाधिवेशनले दिनेछ भन्ने पूर्ण विश्वास छ ।’ उनले राष्ट्रियताको इस्युलाई काँग्रेसले आगाम