शुरबहादुर सिंह
जुम्ला : कर्णालीको जुम्लामा दुई दिनसम्म चलेको जलवायु परिवर्तन सम्बन्धि राष्ट्रिय सम्मेलनले ‘पर्वतीय मुद्दा जुम्ला कार्य आह्वान–२०७४’ घोषणापत्र जारी गरेको छ।
सम्मेलनले हिमाली तथा पर्वतीय क्षेत्रको न्यायका लागि १० बुँदे घोषणापत्र सोमबार जारी गरेको हो। जलवायु परिवर्तनका कारण पर्वतीय तथा हिमाली क्षेत्रको खाद्य सुरक्षा र स्वच्छ पानीमा पर्न