काठमाडौं । नेपाल प्रेस युनियन केन्द्रीय समितिको दोस्रो बैठकले १० बुँदे जनकपुरधाम घोषणापत्र जारी गरेको छ । भदौ २३ र २४ गते जनकपुरमा सम्पन्न बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सविधान प्रदत्त अधिकार प्रतिकूल हुने गरि कुनै पनि प्रकारका नीति, नियम, ऐन, कानुन, नियमावलीका विषयलाई समेटेर घोषणा पत्र जारी गरेको हो । घोषणा पत्रमा प्रस्तावित नेपाल […]