मातृभाषा पठनपाठन कार्यान्वयन गराउने प्रतिबद्धतासहित सकियो थारु राष्ट्रिय सम्मेलन, के छ १० बुँदे घोषणापत्रमा?

कञ्चनपुर : छैटौँ थारू राष्ट्रिय साहित्य सम्मेलनले १० बुँदे घोषणापत्र जारी गरेको छ। कृष्णपुर नगरपालिका–५ सिंहपुरमा शुक्रबार सम्पन्न सम्मेलनले घोणापत्र जारी गरेको हो। थारू मातृभाषामा पठनपाठन कार्यान्वयनका लागि थारू बाहुल्य पालिकाका विद्यालयसँग सहकार्य गर्ने, थारू लोक साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनसँगै दस्तावेजीकरणका लागि कार्य अगाडि बढाउने घोषणापत्र उल्लेख छ। 'थारू समुदायका…

सम्बन्धित सामग्री

११ बुँदे घोषणापत्र जारी गर्दै चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

नेपाल चिकित्सक संघको  दोस्रो राष्ट्रिय सम्मेलन १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।

मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलन सम्पन्न

नेपालमा बोलिने विभिन्न मातृभाषाहरूमा पत्रकारिता गरिरहेका पत्रकारको संरक्षण, प्रोत्साहन र दक्षता वृद्धिका लागि मातृभाषाका पत्रकारितालाई यथोचित सहयोग गर्नु पर्नेतर्फ ध्यानाकर्षण गराउँदै दोस्रो मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।नेवाः पत्रकार राष्ट्रिय दबुले मंगलबार राजधानीमा आयोजना गरेको दोस्रो मातृभाषा पत्रकारिता सम्मेलनले मातृभाषा पत्रकारिताको महत्व प्रकाश पार्दै १० बुँदे घोषणापत्र जारी हो ।सो अवसरमा काठमाडौं महानगरपालिकाका […]

मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं । नेपालमा बोलिने विभिन्न मातृभाषाहरुमा पत्रकारिता गरिरहेका पत्रकारको संरक्षण, प्रोत्साहन र दक्षता बृद्धिका लागि मातृभाषाका पत्रकारितालाई यथोचित सहयोग गर्नु पर्नेतर्फ ध्यानाकर्षण गराउँदै दोश्रो मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूले मंगलबार राजधानीमा आयोजना गरेको दोस्रो मातृभाषा पत्रकारिता सम्मेलनले मातृभाषा पत्रकारिताको महत्व प्रकाश पार्दै १० बुँदे घोषणापत्र जारी गरेकाे हो […] The post मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलन सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक.