पत्रकार राष्ट्रिय दबूद्वारा १० बुँदे घोषणापत्र जारी

नेपाल समाचारपत्र, ललितपुर । नेवाः पत्रकार राष्ट्रिय दबूले सञ्चार माध्यम पूर्ण समावेशी र मातृभाषा पत्रकारितालाई थप सशक्त र व्यावसायिक बनाउन सरकार समक्ष माग गरेको छ । पत्रकार राष्ट्रिय दबूले शनिबार नेपालको पहिलो मातृभाषाका पत्रकारको धर्मादित्य धर्माचार्यको जन्मथलो ललितपुरको सप्तपुुर महाविहार चिकंबहीमा सम्पन्न नवाैँ वार्षिक साधारण सभापछि जारी १० बुँदे घोषणापत्र मार्फत सो माग गरिएको हो […]

सम्बन्धित सामग्री

११ बुँदे घोषणापत्र जारी गर्दै चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

नेपाल चिकित्सक संघको  दोस्रो राष्ट्रिय सम्मेलन १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।

नेपाल प्रेस युनियनको बैठकबाट १० बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल प्रेस युनियन केन्द्रीय समितिको दोस्रो बैठकले १० बुँदे जनकपुरधाम घोषणापत्र जारी गरेको छ । भदौ २३ र २४ गते जनकपुरमा सम्पन्न बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सविधान प्रदत्त अधिकार प्रतिकूल हुने गरि कुनै पनि प्रकारका नीति, नियम, ऐन, कानुन, नियमावलीका विषयलाई समेटेर घोषणा पत्र जारी गरेको हो । घोषणा पत्रमा प्रस्तावित नेपाल […]

प्रेस युनियन केन्द्रीय समिति बैठक : १० बुँदे जनकपुरधाम घोषणापत्र जारी

नेपाल प्रेस युनियन केन्द्रीय समितिको दोस्रो बैठक मधेश प्रदेशको राजधानी जनकपुरधाममा सम्पन्न भएको छ। बैठकले १० बुँदे जनकपुरधाम घोषणापत्र जारी गरेको महासचिव दिलीप पौडेलले जानकारी दिनुभयो।

मातृभाषा पत्रकारिता विकासको लागि १० बुँदे घोषणापत्र जारी

काठमाडौं । बहुभाषिक पत्रकारको संरक्षण र दक्षता बृद्धिका लागि मातृभाषाका पत्रकारितालाई यथोचित सहयोग गर्न सरकारसंग माग गरेको छ । मातृभाषामा पत्रकारिता गर्ने पत्रकारको पहिचान हुन नसकिरहेको अवस्थामा नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल आदिवासी जनजाति पत्रकार महासघको सहजीकरणमा मंगलबार राजधानीमा आयोजित दोस्रो मातृभाषा पत्रकारिता सम्मेलनमा १० बुँदे घोषणापत्र जारी गर्दै सो माग गरेको हो । सो […]

डडेल्धुरामा महिला पत्रकारको भेला : १० बुँदे घोषणापत्र जारी

डडेल्धुरा : सुदूरपश्चिमका पत्रकार महिलाहरूको क्षमता विकासका लागि प्रदेशस्तरीय भेला डडेल्धुरा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा मंगलबारदेखि सुरु भएको दुईदिने भेला १० बुँदे घोषणापत्र जारी गर्दै बुधबार सकिएको हो। भेलाले पत्रकार महिलाको भौतिक तथा पेशागत सुरक्षा, नियमानुसारको पारिश्रमिक उपलब्धता र पेशागत स्थायित्वका लागि सम्बद्ध सबैसँग जोडदार माग गरेको छ। सुदूरपश्चिमका पत्रकार महिलाको दक्षता बढाउन विषयगत तालिम दिनुपर्ने, नियुक्तिपत्

कालापत्थरबाट जलवायु परिवर्तनका असरबारे १० बुँदे घोषणापत्र जारी

कालापत्थर –अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा  सगरमाथाको कालापत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र जारी गरिएको छ । समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको समूहले काठमाडौँदेखि १३ दिने पदयात्रा सुरु गरी कालापत्थर क्षेत्रमा मंगलबार विशेष कार्यक्रम गरेर सो घोषणापत्र जारी गरेको हो । मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘साथसाथै’ […]

१० बुँदे घोषणापत्र जारी गर्दै थारू साहित्य सम्मेलन सम्पन्न

१० बुँदे घोषणापत्र जारी गर्दै छैठौँ राष्ट्रिय थारू साहित्य सम्मेलन सम्पन्न भएको छ । कैलालीको कृष्णपुर नगरपालिका–५ स्थित सिंहपुरमा फागुन १२ देखि १४ गतेसम्म भएको सम्मेलनले थारू भाषा, साहित्य, संस्कृतिको विकासका लागि थारू साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादक एकजुट भई सहकार्य गर्न प्रतिबद्धता जनाइएको छ ।साथै थारू मातृभाषामा पठनपाठन कार्यान्वयनका लागि थारूबाहुल्य पालिकाका विद्यालयमा पठनपाठनका लागि सहकार्य गर्ने, थारू लोकसाहित्य तथा लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनसँगै दस्त

१० बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै दुई दिने योजना सम्मेलन सम्पन्न

लुम्बिनी प्रदेश योजना आयोगद्वारा आयोजित योजना सम्मेलन २०७८ बुटवलमा सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोग सहित सातवटै प्रदेश योजना आयोगका पदाधिकारीहरूको सहभागिता रहेको दुई दिने योजना सम्मेलन १० बुँदे लुम्बिनी घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।  दुई दिने योजना सम्मेलनमा प्रादेशिक योजना तथा बजेट तर्जुमा,सम्भाव्य महत्वपूर्ण बिषयमा छलफल भएको प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षत्रीले बताए ।सम्मेलनले राष्ट्रिय योजना आयोग र सातवटै प्रदेश योजना आयोग बीचको समन्वयलाई प्रभावकारी रुपमा स्थापित