कालापत्थरबाट जलवायु परिवर्तनका असरबारे १० बुँदे घोषणापत्र जारी

कालापत्थर –अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा  सगरमाथाको कालापत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र जारी गरिएको छ । समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको समूहले काठमाडौँदेखि १३ दिने पदयात्रा सुरु गरी कालापत्थर क्षेत्रमा मंगलबार विशेष कार्यक्रम गरेर सो घोषणापत्र जारी गरेको हो । मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘साथसाथै’ […]

सम्बन्धित सामग्री

जलवायु परिवर्तनलाई सम्बोधन गर्न ४० महिलाले ल्याए कालापत्थर घोषणापत्र

काठमाडौँ- सगरमाथाको कालापत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असर बारे विश्वको ध्यानाकर्षण गराउन समाजका विभिन्न क्षेत्रका ४० महिलाहरुको समूहले नारी दिवसकै अवसरमा १० बुँदे  घोषणापत्र जारी गरेको छ। ‘साथसाथै’ संस्थाको आयोजना एवं वन तथा वातावरण मन्त्रालय र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोगमा कालापत्थरमा जलवायु परिवर्तनका विषयमा सम्बोधन गर्न कालापत्थर घोषणापत्र जारी गरिएको हो। जलवायु परिवर्तन प्रभावित क्षेत्रका महिला […]

जलवायु परिवर्तनबारे ‘कालापत्थर घोषणा’

सोलुखुम्बु : जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा क्षेत्रको कालापत्थरबाट १० बुँदे घोषणापत्र जारी गरिएको छ।विभिन्न क्षेत्रका ४० महिलाको समूहले काठमाडौँबाट अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेर उक्त घोषणापत्र जारी गरेको हो।घोषणा पत्रमा जलवायु परिवर्तनको न्यूनीकरण र अनुकूलनमा महिलाको भूमिका, जलवायु परिवर्तन प्रभावित क्षेत्रका महिला र विपन्न समूहको अनुकूलन क्षमता सुधार ‘जलवायु न्याय’ मुद्दाको वकालत गर्ने,  मानव स्वास्थ्य प्रणालीको दिगो