माडीमा एमाले र राप्रपाबीच चुनावी तालमेल, एमालेका आचार्यले गरे उम्मेदवारी फिर्ता

१४ वैशाख, चितवन । चितवनको माडी नगरपालिकामा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दर्ता गराएका रेशमलाल आचार्यले उम्मेदवारी फिर्ता लिएका छन् । माडीमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति अनुसार आचार्यले उम्मेदवारी फिर्ता लिएका हुन् । दुवै पार्टीले माडीमा एक कार्यक्रमकाे आयाेजना गरी तालमेलकाे सहमति अनुसार आचार्यले उम्मेदवारी फिर्ता लिएका हुन् । […]

सम्बन्धित सामग्री

डडेलधुरामा कांग्रेस वीपीसँग एमालेले गरेको चुनावी तालमेल भङ्ग

काठमाण्डाै - नेकपा एमाले डडेलधुराले नेपाली कांग्रेस वीपीसँग गरेको चुनावी तालमेल भङ्ग भएको घोषणा गरेको छ । आफूहरुसँग भएको सहमति विपरीत कांग्रेस वीपीले प्रदेश सभा 'ख' मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको भन्दै एमालेले आपत्ति जनाउँदै तालमेल भङ्ग भएको घोषणा गरेको हो । डडेलधुरामा एमालेले प्रतिनिधि सभामा कांग्रेस वीपीका कर्ण मल्ललाई सघाउने तथा प्रदेश सभाको 'क' र 'ख' दुवैमा कांग्रेस वीपीले एमालेलाई सघाउने सहमति भएको थियो । त्यसअनुसार एमालेले चत्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता गराएक...

डडेलधुरामा एमालेले कांग्रेस बीपीलाई सघाउने

काठमाडौं, २६ असोज । डडेलधुरामा नेकपा एमाले र कांग्रेस बीपीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । एमालेले आगामी मंसिरमा हुने निर्वाचनमा अन्तिम समयमा आएर कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई सहयोग गर्ने सहमति भएको हो । सहमति पछि एमालेबाट प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गरेका स्नेहीले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रदेशसभामा कांग्रेस बीपीले एमालेलाई सघाउने […]

धादिङमा एमाले र राप्रपाबीच तालमेल

धादिङ । धादिङ जिल्लामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राप्रपाबीच तालमेल हुने भएको छ । आगामी निर्वाचनका लागि एमाले र राप्रपाबीच चुनावी तालमेल हुने भएको हो । धादिङबेसीस्थित निर्वाचन अधिकृतको कार्यालयमामा राप्रपाका प्रतिनिधिसभा उम्मेदवार परशुराम तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको छ भने धादिङ २ (क) का नारायणप्रसाद पोखरेलले प्रदेशसभा उम्मेदवारबाट आफ्नो नाम फिर्ता […]

सिन्धुपाल्चोकको सुनकोशीमा एमाले र माओवादी केन्द्रबीच तालमेल

आसन्न निर्वाचनमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुने भएको छ । केन्द्रीय स्तरमा बनेको सत्तारुढ गठबन्धनको विपक्षमा गएर सुनकोशी गाउँपालिकामा माओवादी केन्द्रले एमालेसँग तालमेल गर्ने निर्णय गरेको हो ।आगामी वैशाख ३० गते हुने निर्वाचनमा सुनकोशीको अध्यक्ष एमाले र उपाध्यक्ष माओवादी केन्द्रले लिने गरी तालमेल गर्ने सहमति भएको हो । उम्मेदवार फिर्ताको आज अन्तिम दिन दुवै पार्टीका उम्मेदवारले मनोनयन फिर्ता लिएर तालमेल गर्ने सहमति भएको हो । उम्मेदवारी फिर्ता

सिन्धुपाल्चोकको सुनकोशीमा एमाले र माओवादी केन्द्रबीच तालमेल

१६ वैशाख, काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । माओवादी केन्द्रबाट अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी कृष्णकुमारी कुँवरलाई उम्मेदवारी फिर्ता लिन लगाएर एमालेका उम्मेदवार टपेन्द्र तिमल्सिनालाई सघाउने सहमति भएको हो । यसैगरी उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार मञ्जु नेपाल भण्डारीलाई उम्मेदवारी फिर्ता लिन लगाएर माओवादी केन्द्रकी […]

एमाले र माओवादीबिच चुनावी तालमेलको सहमति, संयुक्त घोषणापत्र जारी गर्ने तयारी

काठमाडौँ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेदवारी दिएकी कृष्णकुमारी कुँवरले उम्मेदवारी फिर्ता लिएर एमालेका उम्मेदवार टपिन्द्र तिमल्सिनालाई साझा उम्मेदवार बनाउने गरी दुई दलबिच सहमति भएको हो । गाउँपालिका स्तरीय नेताहरूबिच भएको सहमतिअनुसार उपाध्यक्षमा एमालेकी उम्मेदवार मञ्जु नेपाल भण्डारीलाई उम्मेदवारी फिर्ता गराएर […]

चितवनको माडीमा एमाले र राप्रपाबीच तालमेल

माडीमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति अनुसार आचार्यले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

चितवनको माडीमा एमाले र राप्रपाबीच चुनावी तालमेल

काठमाडौँ। चितवनको माडी नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच चुनावी तालमेल हुने भएको छ। तालमेल अनुसार मेयरमा एमालेका उम्मेदवार तथा उपमेयरमा राप्रपाका उम्मेदवार हुने भएका छन्। सहमतिको लागि एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दर्ता गराएका रेशमलाल आचार्यले उम्मेदवारी फिर्ता लिएका छन्।