धादिङ । धादिङ जिल्लामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राप्रपाबीच तालमेल हुने भएको छ । आगामी निर्वाचनका लागि एमाले र राप्रपाबीच चुनावी तालमेल हुने भएको हो । धादिङबेसीस्थित निर्वाचन अधिकृतको कार्यालयमामा राप्रपाका प्रतिनिधिसभा उम्मेदवार परशुराम तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको छ भने धादिङ २ (क) का नारायणप्रसाद पोखरेलले प्रदेशसभा उम्मेदवारबाट आफ्नो नाम फिर्ता […]