काठमाडौं । नेकपा एमाले र राप्रपाबीच धादिङ क्षेत्र नम्बर २ मा चुनावी तालमेल भएको छ । उम्मेदवारी मनोनयन फिर्ता लिने दिन बुधवार राप्रपाले प्रतिनिधि सभा र प्रदेश सभा २ ९२० मा एमालेलाई समर्थन गर्दै आफ्ना उम्मेदवार फिर्ता गरेको छ । प्रतिनिधिसभामा राप्रपाका उम्मेदवार पर्शुराम तामाङले उम्मेदवारी फिर्ता लिएर एमालेका खेम लोहनीलाई समर्थन गरेका छन् । […]