बागीलाई उम्मेदवारी फिर्ता लिन वाम गठबन्धनको आग्रह, नत्र कारबाही गर्ने चेतावनी :: Pahilopost.com

काठमाडौँ : पार्टी नीतिविपरीत उम्मेदवारी दर्ता गराएका नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन वाम गठबन्धनले आग्रह गरेको छ।  बृहत् लक्ष्यका साथ चुनावी तालमेल र पार्टी एकताको समेत निर्णय भएको दाबी गर्दै गठबन्धनमा सहभागी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बागी उम्मेदवारी दिएका जुनसुकै उम्मेदवारले तोकिएको समयभित्र नलिएमा कारबाही गर्ने चेतावनी

सम्बन्धित सामग्री

मन्त्रालयको कर्मचारीलाई चेतावनी: ७ दिनभित्र रमाना नलिए कारबाही

काजमा खटाएका कर्मचारी र काज फिर्ता गरेका कर्मचारीले ७ दिनभित्र रमाना नलिए कारबाही गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चेतावनी दिएको छ।

बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने काँग्रेसको चेतावनी

काठमाडौँ – नेपाली कांग्रेसले तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्काशित हुने जनाएको छ । कांग्रेसले आज एक विज्ञप्तिमार्फत आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसका आधिकारिक र गठबन्धन दलबीच सहमति भई बनेका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दर्ता गराउने […]

गठबन्धनका ४ दलद्वारा उम्मेदवारी फिर्ता नलिए बागीलाई कारबाही गर्ने चेतावनी

काठमाडौं, २५ असोज । सत्ता गठबन्धनका चार दलले बागी उम्मेदवारहरुलाई बुधबार दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन चेतावनी दिएको छ । सत्ता गठबन्धनमा सहमति भए अनुसारका उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्नेहरुलाई फिर्ता लिन निर्देशन गर्दै नलिएमा निष्कासन गर्ने भनिएको छ । पार्टी निकायहरुले निर्देशन कार्यान्वयन गराउन सम्पूर्ण प्रयास गर्न समेत भनिएको छ । गठबन्धनका नेताहरु काँग्रेस […]

बागी उम्मेदवारी फिर्ता नलिएका बिमल भन्छन्, ‘कारबाही मलाई हैन देउवालाई गर्नुपर्छ’

पोखराः सत्ता गठबन्धनको शुक्रबार बिहानको बैठकले सहमति विपरीत स्थानीय तहमा उम्मेदवारी दिएकालाई फिर्ता लिन निर्देशन दियो। उम्मेदवारी फिर्ता नगरे सम्बन्धित दलले कारबाही गर्ने गठबन्धनमा सहमति भयो। पार्टीले कारबाही गर्ने चेतावनी दिँदा समेत पोखराबाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता विमल कार्कीले भने आफ्नो उम्मेदवारी फिर्ता गरेनन्। पोखरा महानगरपालिकामा गठबन्धनको विरोध…

बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने कांग्रेसकाे चेतावनी

काठमाडौँ- नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागी उमेदवारहरूलाई पार्टीबाट निष्कासन गर्ने बताएकाे छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज (शुक्रबार) जारी गरेकाे विज्ञप्ति जारी गरी यस्ताे जानकारी दिएका हुन्। उनले आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे/गराएको भए निर्वाचन आयोगमा गएर फिर्ता लिँदै आधिकारिक उम्मेदवारलाई विजयी गराउनका लागि सक्रिय […]

वागीले उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने माओवादीको चेतावनी

१३ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रको वागमती प्रदेश समितिले पार्टीको निर्णय र सत्तारुढ गठबन्धनले सहमति गरेका उम्मेदवार विरुद्ध उम्मेदवारी दिनेलाई फिर्ता लिन निर्देशन दिएको छ । प्रदेश समिति अध्यक्ष सरल सहयात्रीले मंगलबार एक विज्ञप्ति जारी गर्दै वैशाख १५ गतेभित्र उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनी समेत दिएको छ। ‘पार्टी र गठबन्धनका विरुद्ध स्वतन्त्र चिह्न […]

गभर्नरलाई गरिएकाे निलम्बन तुरुन्त फिर्ता लिन एमालेकाे चेतावनी

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने गरी थालिएको निलम्बनको कारबाही तुरुन्त फिर्ता लिन चेतावनी दिएको छ।आइतबार प्रमुख प्रतिपक्ष दल एमालेले मुलुकको वर्तमान अर्थतन्त्रको विषयमा पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएको हो।पत्रकार सम्मेलनमा बोल्दै एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गर्ने काम गलत गरेको बताए।सरकारले गभर्नरलाई निलम्बन गरेर गलत अभ्यास गरेको भन्दै प

गभर्नर अधिकारीको कारबाही तत्काल फिर्ता लिन सरकारलाई एमालेको चेतावनी

काठमाडौँ । नेकपा एमालेले राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने गरी थालिएको निलम्बनको कारबाही तुरुन्त फिर्ता लिन चेतावनी दिएको छ । पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णु पौडेलले सरकारले गलत अभ्यास गरेको भन्दै यो कदम तत्काल नसच्याए अर्थतन्त्रको अवस्था थप धराशायी हुने र गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए ।