डडेलधुरामा एमालेले कांग्रेस बीपीलाई सघाउने

काठमाडौं, २६ असोज । डडेलधुरामा नेकपा एमाले र कांग्रेस बीपीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । एमालेले आगामी मंसिरमा हुने निर्वाचनमा अन्तिम समयमा आएर कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई सहयोग गर्ने सहमति भएको हो । सहमति पछि एमालेबाट प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गरेका स्नेहीले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रदेशसभामा कांग्रेस बीपीले एमालेलाई सघाउने […]

सम्बन्धित सामग्री

डडेल्धुरामा स्वतन्त्र उम्मेदवार बोहराले खगराजलाई सघाउने

डडेल्धुरा : डडेल्धुरा प्रदेशसभा क्षेत्र नम्बर ‘क’ का स्वतन्त्र उम्मेदवार धनबहादुर बोहरा धीरजले वाम–लोकतान्त्रिक गठबन्धनलाई सघाउने भएका छन्।सोमबार वाम लोकतान्त्रिक गठबन्धनले आलिताल गाउँपालिका ६ र ७ को संयुक्त चुनावीसभामा उनले नेकपा माओवादी केन्द्रका खगराज भट्टलाई सघाउने घोषणा गरेका हुन्। उनले आफूले उम्मेदवारी फिर्ता लिएको र वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भट्टलाई सघाउने प्रतिबद्धतासमेत जनाएका छन्।बोहराले चुनाव हुन केही दिन बाँकी रहँदा भट्टलाई समर्थन गरेका हुन्। यसअघि उ

ओखलढुंगामा एसले गठबन्धनलाई सघाउने

ओखलढुंगा, २७ असोज । ओखलढुंगामा नेकपा एकीकृत समाजवादीले कांग्रेस–माओवादी गठबन्धनलाई सघाउने भएको छ । मंगलबार सम्म आफ्नो पार्टीका उम्मेदवारलाई मैदानमा पठाएको एसले उम्मेदवारी फिर्ता गराएर गठबन्धनलाई सघाउने निर्णय गरेको हो । जिल्ला अध्यक्ष नेत्रप्रसाद भटराई र सचिव नरेन्द्र श्रेष्ठले विज्ञप्ती जारी गर्दैै गठबन्धनलाई सघाउने निर्णय भएको जानकारी दिएका छन् । सत्तारुढ गठबन्धनको केन्द्रीय निर्देशन पछि […]

मकवानपुर १ मा कमल थापा, एमालेले सघाउने

नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई निर्वाचनमा सघाउने भएको छ । आगामी निर्वाचनमा थापा मकवानपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा प्रत्यक्ष उम्मेदवार बन्ने हुनुभएको छ । भारतले नाकाबन्दी लगाएको समयमा केपी ओली नेतृत्वको सरकारका उपप्रधान तथा परराष्ट मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै नाकाबन्दीको सामना गर्न महत्वपूर्ण भूमिका गर्नुभएका थापालाई निर्वाचनमा एमालेले सघाउने भएको …

एमालेले राप्रपाका यी तीन नेतालाई मात्रै सघाउने

काठमाडौं, २२ असोज । नेकपा (एमाले) ले राप्रपालाई आगामी निर्वाचनको लागि प्रतिनिधिसभाको निर्वाचनमा जम्मा तीन सिटमा मात्रै सघाउने भएको छ । एमालेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरु धवलशमशेर जबरा र दीपक बोहरालाई मात्रै सघाउने भएको छ । यसअघि राप्रपा र एमालेबीच १० सिटमा तालमेल गर्नेगरि सहमतिको प्रयास गरिएको थियो । तर, अन्तिममा एमालेले जसपासँग चुनावी […]

‘प्रेमगीत ३’को भारत प्रवर्द्धनमा सघाउने गोविन्दाको प्रतिबद्धता

काठमाडौं । ‘प्रेमगीत ३’को भारत प्रदर्शनबारे बलिउड स्टार गोविन्दा र नेपाली अभिनेता प्रदीप खड्काबीच आइतबार भेटवार्ता भएको छ । भेटमा गोविन्दाले फिल्मको भारत प्रवद्र्धनमा आफूले सघाउने बताए । ‘उहाँले हामीलाई प्रमोसनमा सघाउने प्रतिबद्धता जनाउनुभएको छ,’ भेटपछि प्रदीपले अनलाइनखबरसँग भने, ‘उहाँको प्रतिबद्धतालाई लिएर हामी उत्साहित छौं ।’गोविन्दासँगको भेटमा निर्देशक दिनेश डीसी र चौधरी ग्रुपका वरुण चौधरी […]

एमालेले उपसभामुखको निर्वाचनमा लोसपालाई सघाउने

नेकपा एमालेले उपसभामुखमा लोसपालाई सघाउने भएको छ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले लोसपाले उम्मेदवार बनाउने भनेकाले उनीहरुको उम्मेदवारलाई सघाउने बताए । ‘लोसपाले चन्दा चौधरीलाई उम्मेदवार बनाउने भनेको छ । उनीहरुको संसदीय दलको बैठक जारी छ । निर्णय आइसकेको छैन’, नेम्वाङले भने, ‘लोसपाले उम्मेदवार उठाएन भने एमालेले उठाउँछ, नत्र उहाँहरुलाई नै समर्थन रहन्छ ।’लोसपा बाहेक अन्य दलले आफ्नो दलसँग सहयोग नमागेको भन्दै त्यसै सघाउन जान नसकिने नेम्वाङको भनाइ छ ।

महिला प्रजनन् अंगमा हुने क्यान्सर उपचारमा गण्डकी सरकारले सघाउने

महिला प्रजनन् अंगमा हुने क्यान्सरको उपचारमा गण्डकी प्रदेश सरकारले सघाउने भएको छ। महिलाहरुको प्रजनन् अंगमा हुने क्यान्सरको उपचारमा सघाउने गरी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र गण्डकी सरकारबीच सम्झौता भएको हो।...

कांग्रेस महाधिवेशन– दोस्रो चरणमा देउवालाई सघाउने प्रकाशमानको निर्णय

नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणमा हुने निर्वाचनमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई सघाउने भएका छन् । प्रकाशमानको निवास चाक्सीबारीमा भएको भेटमा प्रकाशमानले देउवालाई सघाउने सहमति गरेका हुन् । आफूहरूले नेतृत्व परिवर्तनको कुरा गरे पनि देशभरका महाधिवेशन प्रतिनिधिहरूको मत देउवाको पक्षमा रहेको पाइएकाले उनलाई सघाउने निर्णय भएको सिंहले बताए । देउवाले कमी कमजोरीलाई सुधारेर अघि बढ्ने वचन दिएको उनले बताए । सभापति चयनका लागि दोस्रो चरणको मतदान मंगलवार साढे ३ बजेदेखि शुरू हुने कार्यक्रम छ । ...

नेपालको पर्यटन प्रवर्द्धनमा श्रीलंकाले सघाउने

श्रीलंकाले नेपालको पर्यटन विकासमा श्रीलंकाले सघाउने भएको छ । पर्यटन प्रवर्द्धन, जलविद्युत र निर्माण क्षेत्रमा लगानी अभिवृद्धि गर्न श्रीलंकाले नेपाललाई सघाउने भएको हो । नेपाल उद्योग परिसंघ र नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणतिलकाले नेपालको पर्यटन प्रबर्द्धनमा सघाउने बताएका हुन् । उनले नेपाल र श्रीलंका बीचको सांस्कृतिक सम्बन्ध रहेको भन्दै त्यसलाई अब औद्योगिक र व्यापारिक सम्बन्धले थप बलियो बनाउनुपर्ने बताए ।अरुणतिलकाले नेपाली निर्यात कर्तालाई श्रीलंकामा सहज पहुँच  र बजारका लागि आफूले

संयुक्त राष्ट्रंघले कोभिड विरुद्ध लड्न भारतलाई सघाउने

संयुक्त राष्ट्रंघले कोभिड १९ का विरुद्धमा लड्न भारतलाई सघाउने संघका प्रवक्ताले बुधबार जानकारी दिएका छन् । उनले दिएको जानकारीअनुसार कोभिड १९ को संक्रमणका कारण हाल भारतको