सञ्चारकर्मी युवा सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाबाट उपमेयरको उम्मेदवारी दिँदै आफू स्वतन्त्रबाट उम्मेदवार बन्ने भने पनि दलीय राजनीतिमा विश्वास गर्ने भएकाले एमालेबाट उम्मेदवार बनेको बताइन्। उनले काठमाडौँलाई हराभरा, सांस्कृतिक र बस्नलायक सहर बनाउने बताइन्। उनले आफूले कसैले प्रतिबद्धता ल्याउनुभन्दा अगाडि नै प्रतिबद्धता ल्याएको उल्लेख गर्दै आफूले पोजिसनभन्दा पर्पोजलाई विश्वास गरेको बताइन्। ‘म पोजिसनभन्दा पर्पोजमा विश्वास गर्छु, […]