दोस्रो गल्कोट कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । एक दिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ […] The post दोस्रो गल्कोट कप भलिबल अर्काे साता first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

ढोरपाटनलाई दोस्रो गल्कोट कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – ढोरपाटन क्लब अस्ट्रेलियाले दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता २०२४ को उपाधि जितेको छ । फाइनलमा छन्त्याल परिवार अस्ट्रेलियालाई ३–१ को सेटमा पराजित गर्दै ढोरपाटनले उपाधि जित्न सफल भएको हो । अस्ट्रेलियाको सिड्नीस्थित ओवर्न बास्केटबल सेन्टरमा भएको एक दिने प्रतियोगिताको फाइनलमा ढाेरपाटनले पहिलाे तेस्राे र चाैथाे सेट जित्दा दाेस्राे सेट गुमाएकाे थियाे […] The post ढोरपाटनलाई दोस्रो गल्कोट कप भलिबल उपाधि first appeared on हाम्रो खेलकुद.

लामाचौर भलिबल कपः जितविहीन गल्कोट र एभरेष्ट

पोखरा – पोखरामा जारी लामाचौर भलिबल कप महिला पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ गल्कोट स्पोर्टस क्लब र महिलातर्फ एभरेष्ट भलिबल क्लब जीत विहीन बनेका छन्। आइतबार तेस्रो खेलमा एभरेष्ट भलिबल क्लब विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग ३–० को सोझो सेटमा पराजीत भएको हो। एपीएफले क्रमशः २५–१६, २५–१४ र २५–१७ को जीत निकालेको छ। यसअगाडि […]

लामाचौर भलिबल कपमा गल्कोट स्पोर्टसको लगातार तेस्रो हार

पोखरा- गल्कोट स्पोर्टस क्लबले लामाचौर भलिबल कपमा लगातार तेस्रो हार व्यहोरेको छ। शनिबार इन्द्रराज्यलक्ष्मी माविको खेल मैदान लामाचौरमा भएको खेलमा गल्कोट मणिमुकुन्द भलिबल क्लब बुटवलसँग ३-० को सोझो सेटमा पराजित भएको ह। निकै प्रतिस्पर्धात्मक खेलको पहिलो सेटमा गलकोट विरुद्ध मैदान उत्रिएको मणिमुकुन्दले २५-२३ को जीत निकाल्यो। दोस्रो सेटको खेलमा निकै घम्साघम्सी भयो। सुरुवातीदेखि दुवै टोलीले […]

गल्कोट, जिएम समाज, बुढानिलकण्ठ र जेनेक्स सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गल्कोट भलिबल संघ, जिएम समाज नवलपुर, बुढानिलकण्ठ भलिबल क्लब कपन र जेनेक्स भलिबल टिम स्व. बिनय पन्त स्मृति कप पार्क पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको प्रशिक्षण केन्द्रमा बुधबार भएको क्वाटरफाइनलमा जिएम समाजले प्रदेश नम्वर १ लाई २–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा […]

गल्कोट समाज जापान कान्तो अध्यक्षमा राजु बस्नेत चयन

गल्कोट समाज जापान क्षेत्रीय समिति कान्तोको अध्यक्षमा राजु बस्नेत निर्विरोध चयन भएका छन । समितिको छैठौ अधिवेशनले बस्नेतलाई निर्विरोध अध्यक्ष चयन गरेको हो । त्यसै गरी उपाध्यक्षमा दिनेश थापा, प्रकाश निउरे (मित्र), ईश्वर बस्नेत र गगन खत्री (झकास), लेखा संयोजकमा हिमाल कँडेल, सचिवमा दिपक सुबेदी (बिप्लब), सह सचिवमा गोविन्द केसी र पवन बोहोरा, कोषाध्यक्षमा गोम …

गल्कोट समाजलाई सातौँ सिल्भर रनिङ कप भलिवल उपाधी

जापानव्यापी ७ औं सिल्भर रनिंङ कप खुल्ला पुरूष भलिबल प्रतियोगिताको उपाधी गल्कोट समाज जापानले हात पारेको छ। कामाता टोकियो स्थित ओताकु सोउगो ताईकुकान सेन्टरमा भएको रोमान्चक प्रतिस्पर्धामा लगातार दुई सेट अनि चौथो सेटमा जीत निकालेको गल्कोट समाजले यसै सिजनमा दुई उपाधी हात पार्यो। फाईनलमा तल्लो लमही क्लबलाई हराउँदै गल्कोट समाजले नगद तीन लाख दश हजार …

गल्कोट समाजले हात पार्यो दोश्रो रनिङ कप भलिवलको उपाधी (फोटोहरुसहित)

बाग्लुङ समाज जापानको आयोजनामा भएको दोश्रो रनिङ कप भलिवल प्रतियोगिताको उपाधी गल्कोट समाज जापानले हात पारेको छ। सोमबार सिन्जुकु कस्मीक सेन्टरमा भएको प्रतिस्पर्धात्मक फाइनलमा गल्कोट स्पोर्टस क्लब जापानलाई हराउदै गल्कोट समाजले उपाधी जितेको हो । जितसंगै गल्कोट समाजले नगद दुई लाख ८५ हजार ५५५ येन तथा शिल्ड हात पारेको छ। भने उपविजेताले एकलाख ८५ हजार …

गल्कोट स्पोर्ट्स क्लब टोकियोको चौथो अधिवेशन हुने

“स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने मूल नाराका साथ सन २०१५ मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानको चौथो अधिवेशन गर्ने भएको छ । क्लबले दिएको जानकारी अनुसार अधिवेशन डिसेम्बर २१ तारिक मंगलबारका दिन ओमोरीमा अवस्थित सारंगी नेपाली रेष्टुरेण्टमा दिनको १ बजेबाट शुरु हुनेछ । स्थापनाकालदेखि जापानमा हरेक वर्ष मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना …

हेल्प नेपाल र गल्कोट क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र गल्कोट स्पोर्ट्स क्लब डाइनामाइट छैटौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा हेल्प नेपालले प्रदेश नम्वर २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै […]

गल्कोट स्पोर्ट्सलाई ‘हान्स कप’ भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गल्कोट स्पोर्ट्स टोकियोले ‘ग्रुप अफ जापान हान्स कप –२०२१’ खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार हान्यु शि साईतामा केनमा रहेको हान्यु गेम सेन्टर जापानमा भएको फाइनलमा आयोजक मध्येको एक ग्रुप अफ जापानलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै गल्कोटले उपाधि जितेको हो । उपाधिसँगै गल्कोट स्पोर्ट्सले ३ लाख जापानी […]