पोखरा- गल्कोट स्पोर्टस क्लबले लामाचौर भलिबल कपमा लगातार तेस्रो हार व्यहोरेको छ। शनिबार इन्द्रराज्यलक्ष्मी माविको खेल मैदान लामाचौरमा भएको खेलमा गल्कोट मणिमुकुन्द भलिबल क्लब बुटवलसँग ३-० को सोझो सेटमा पराजित भएको ह। निकै प्रतिस्पर्धात्मक खेलको पहिलो सेटमा गलकोट विरुद्ध मैदान उत्रिएको मणिमुकुन्दले २५-२३ को जीत निकाल्यो। दोस्रो सेटको खेलमा निकै घम्साघम्सी भयो। सुरुवातीदेखि दुवै टोलीले […]