काठमाडौं (हाम्रो खेलकुद) – गल्कोट स्पोर्ट्स टोकियोले ‘ग्रुप अफ जापान हान्स कप –२०२१’ खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार हान्यु शि साईतामा केनमा रहेको हान्यु गेम सेन्टर जापानमा भएको फाइनलमा आयोजक मध्येको एक ग्रुप अफ जापानलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै गल्कोटले उपाधि जितेको हो । उपाधिसँगै गल्कोट स्पोर्ट्सले ३ लाख जापानी […]