गल्कोट समाज जापान कान्तो अध्यक्षमा राजु बस्नेत चयन

गल्कोट समाज जापान क्षेत्रीय समिति कान्तोको अध्यक्षमा राजु बस्नेत निर्विरोध चयन भएका छन । समितिको छैठौ अधिवेशनले बस्नेतलाई निर्विरोध अध्यक्ष चयन गरेको हो । त्यसै गरी उपाध्यक्षमा दिनेश थापा, प्रकाश निउरे (मित्र), ईश्वर बस्नेत र गगन खत्री (झकास), लेखा संयोजकमा हिमाल कँडेल, सचिवमा दिपक सुबेदी (बिप्लब), सह सचिवमा गोविन्द केसी र पवन बोहोरा, कोषाध्यक्षमा गोम …

सम्बन्धित सामग्री

तेस्रो रनिङ कप भलिबलको आम्दानीबाट घुम्टेमा शिवमुर्ति स्थापना

गल्कोट समाज जापान, क्षेत्रीय समिति नागोयाले गल्कोटको शिर घुम्टेमा शिवको मुर्ति निर्माणमा आर्थिक संकलन गर्ने उद्देश्यसहित तेस्रो रनिङ कप भलिबल प्रतियोगिता गर्ने भएको छ । आयोजकले प्रतियोगितामा सहभागी हुने टीमलाई प्रवेश शुल्क जापानी येन चालिस हजार तोकेको छ । संस्थाले उपलब्ध गराएको आधिकारिक खातामा मे ३० तारिक दिनको तीन बजेसम्म रकम जम्मा भैसकेपछि आधिकारिक दर्ता …

केसीको निधनले गल्कोट समाज जापान स्तब्ध - Nepal Japan

गल्कोट समाज जापानले गल्कोट नगरपालिका वार्ड नंं. ५ गिरचौर खैरेनी पुख्र्यौली थलो भै चितवनमा स्थायी बसो

केसीको निधनले गल्कोट समाज जापान स्तब्ध

गल्कोट समाज जापानले गल्कोट नगरपालिका वार्ड नंं. ५ गिरचौर खैरेनी पुख्र्यौली थलो भै चितवनमा स्थायी बसोबास गर्दै आएका अर्जुन श्रेष्ठको रोजगारीका सिलसिलामा जापानमा असामयिक निधनप्रति समाजले गहिरो दुःख व्यक्त गरेको छ ।