गल्कोट समाजलाई सातौँ सिल्भर रनिङ कप भलिवल उपाधी

जापानव्यापी ७ औं सिल्भर रनिंङ कप खुल्ला पुरूष भलिबल प्रतियोगिताको उपाधी गल्कोट समाज जापानले हात पारेको छ। कामाता टोकियो स्थित ओताकु सोउगो ताईकुकान सेन्टरमा भएको रोमान्चक प्रतिस्पर्धामा लगातार दुई सेट अनि चौथो सेटमा जीत निकालेको गल्कोट समाजले यसै सिजनमा दुई उपाधी हात पार्यो। फाईनलमा तल्लो लमही क्लबलाई हराउँदै गल्कोट समाजले नगद तीन लाख दश हजार …

सम्बन्धित सामग्री

दोस्रो गल्कोट कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । एक दिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ […] The post दोस्रो गल्कोट कप भलिबल अर्काे साता first appeared on हाम्रो खेलकुद.

गल्कोट समाज जापान कान्तो अध्यक्षमा राजु बस्नेत चयन

गल्कोट समाज जापान क्षेत्रीय समिति कान्तोको अध्यक्षमा राजु बस्नेत निर्विरोध चयन भएका छन । समितिको छैठौ अधिवेशनले बस्नेतलाई निर्विरोध अध्यक्ष चयन गरेको हो । त्यसै गरी उपाध्यक्षमा दिनेश थापा, प्रकाश निउरे (मित्र), ईश्वर बस्नेत र गगन खत्री (झकास), लेखा संयोजकमा हिमाल कँडेल, सचिवमा दिपक सुबेदी (बिप्लब), सह सचिवमा गोविन्द केसी र पवन बोहोरा, कोषाध्यक्षमा गोम …

तेस्रो रनिङ कप भलिबलको आम्दानीबाट घुम्टेमा शिवमुर्ति स्थापना

गल्कोट समाज जापान, क्षेत्रीय समिति नागोयाले गल्कोटको शिर घुम्टेमा शिवको मुर्ति निर्माणमा आर्थिक संकलन गर्ने उद्देश्यसहित तेस्रो रनिङ कप भलिबल प्रतियोगिता गर्ने भएको छ । आयोजकले प्रतियोगितामा सहभागी हुने टीमलाई प्रवेश शुल्क जापानी येन चालिस हजार तोकेको छ । संस्थाले उपलब्ध गराएको आधिकारिक खातामा मे ३० तारिक दिनको तीन बजेसम्म रकम जम्मा भैसकेपछि आधिकारिक दर्ता …

गल्कोट समाजले हात पार्यो दोश्रो रनिङ कप भलिवलको उपाधी (फोटोहरुसहित)

बाग्लुङ समाज जापानको आयोजनामा भएको दोश्रो रनिङ कप भलिवल प्रतियोगिताको उपाधी गल्कोट समाज जापानले हात पारेको छ। सोमबार सिन्जुकु कस्मीक सेन्टरमा भएको प्रतिस्पर्धात्मक फाइनलमा गल्कोट स्पोर्टस क्लब जापानलाई हराउदै गल्कोट समाजले उपाधी जितेको हो । जितसंगै गल्कोट समाजले नगद दुई लाख ८५ हजार ५५५ येन तथा शिल्ड हात पारेको छ। भने उपविजेताले एकलाख ८५ हजार …

तेस्रो रनिङ कप भलिबलको उपाधी गल्कोट समाजलाई

नेपाल भलिबल संघ जापानको आयोजनामा बुधबार साइतामाको तोदा हलमा सम्पन्न भएको तेस्रो भलिबल प्रतियोगिताको उपाधी गल्कोट समाज जापानले हात पारेको छ। फाइनलमा गल्कोट स्पोर्टस क्लबलाई लगातार दुई सेटमा पराजित गर्दै गल्कोट समाजले उपाधी पक्का गरेको हो । सेमीफाइनलमा एनआईएससी क्लबलाई कडा प्रतिस्पर्धामा उछिन्दै गल्कोट समाज फाइनल प्रवेश पाएको थियो। जितसंगै गल्कोट समाजले रनिङ शिल्ड सहित …

आयोजकले उचाल्यो छैठौ सिल्भर कप भलिबल उपाधी (फोटो सहित)

आफ्नो सातौ बार्षिकोत्सवको अवसरमा सोमबार सम्पन्न छैठौं सिल्भर कप भलिबलको उपाधी आयोजक गल्कोट स्पोर्टस क्लवले नै जितेको छ । राेमान्चक प्रतिस्पर्धामा आयोजकले गल्कोट समाज जापानलाई हराउदै उपाधीसंगै  तीन लाख नगद येन तथा शिल्ड समेत सुरक्षित पारेको छ। उपविजेता गल्कोट समाजले दुई लाख येन र रनरअप शिल्ड हात पार्याे । यस्तै सान्त्वना पुरस्कारमा सेमीफाईनलमा पराजित एनविए …

केसीको निधनले गल्कोट समाज जापान स्तब्ध - Nepal Japan

गल्कोट समाज जापानले गल्कोट नगरपालिका वार्ड नंं. ५ गिरचौर खैरेनी पुख्र्यौली थलो भै चितवनमा स्थायी बसो

केसीको निधनले गल्कोट समाज जापान स्तब्ध

गल्कोट समाज जापानले गल्कोट नगरपालिका वार्ड नंं. ५ गिरचौर खैरेनी पुख्र्यौली थलो भै चितवनमा स्थायी बसोबास गर्दै आएका अर्जुन श्रेष्ठको रोजगारीका सिलसिलामा जापानमा असामयिक निधनप्रति समाजले गहिरो दुःख व्यक्त गरेको छ ।

गल्कोट समाज जापानले गर्यो चालीस लाख बढी आर्थिक सहयोग

जापानमा विभिन्न समस्यामा परेका ब्यक्ति तथा तिनका परिवारलाई आर्थिक सहयोग गर्दै आएको गल्कोट समाज जापानले पछिल्लो समय जापानमा मृत्यु भएका गल्कोटका पूर्णबहादुर खत्रीका परिवारलाई करिब चालिस लाख सहयोग गरेको छ ।

अन्तिम संस्कारमा सहभागी हुन गल्कोट समाजको अपील

मस्तिष्कघातका कारण जापानमा निधन भएका बागलुङ जिल्ला गल्कोट नगरपालिका वार्ड नं. ४, खरुवाका ३८ बर्षिय पुर्ण बहादुर खत्रीको असामयिक निधनमा गल्कोट समाज जापानले दुःख व्यक्त गर्दै खत्रीको अन्तिम संस्कारमा सहभागी हुन अपील गरेको छ ।