गल्कोट स्पोर्ट्स क्लब टोकियोको चौथो अधिवेशन हुने

“स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने मूल नाराका साथ सन २०१५ मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानको चौथो अधिवेशन गर्ने भएको छ । क्लबले दिएको जानकारी अनुसार अधिवेशन डिसेम्बर २१ तारिक मंगलबारका दिन ओमोरीमा अवस्थित सारंगी नेपाली रेष्टुरेण्टमा दिनको १ बजेबाट शुरु हुनेछ । स्थापनाकालदेखि जापानमा हरेक वर्ष मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना …

सम्बन्धित सामग्री

आठौ सिल्भर रनिङ कपको उपाधि पर्वत समाज जापानलाई

गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानको नवौं वार्षिकोत्सव तथा आठौं सिल्भर रनिङ पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । सोमबार टोकियो कामतामा आयोजित भलिबल प्रतियोगिताको उपाधी पर्वत समाज जापानले हात पारेको छ। समाजले उपाधीसंगै नगद ३ लाख १९ हजार ९ सय ९९ येन नगद रनिंग सिल्भर कप ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपबिजेता घुम्टे …

हेल्प नेपाल र गल्कोट क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र गल्कोट स्पोर्ट्स क्लब डाइनामाइट छैटौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा हेल्प नेपालले प्रदेश नम्वर २ लाई ३–० को सोझो सेटमा पराजित गर्दै […]